बर्दिया र डोल्पामा जुवातास खेल्दै गरेका १२ जना पक्राउ
- thantikhabar
- June 14, 2026
60
SHARES
काठमाडौं, जेठ — बर्दिया र डोल्पाका दुई छुट्टाछुट्टै स्थानबाट जुवातास तथा कौडा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–२ रानीपुरस्थित एक घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले घरधनी ३८ वर्षीय बिनोद तिवारीसहित ६ जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट नगद २४ हजार १ सय ३५ रुपैयाँ र ३ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी डोल्पाको ठूलीभेरी नगरपालिका–३ दुनै बजारस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा घरधनी ५१ वर्षीय पञ्च बुढासहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलबाट नगद ४९ हजार ८ सय रुपैयाँ र ४६ थान कौडा बरामद गरिएको छ।
प्रहरीले दुवै घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। अवैध जुवा तथा सट्टाबाजी नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ।
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
-
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
September 5, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

प्रतिकृया दिनुहोस्