ताजा समाचार

टुनी खोला र पोखरीमा डुबेर चार बालिकाको दुःखद मृत्यु

टुनी खोला र पोखरीमा डुबेर चार बालिकाको दुःखद मृत्यु

काठमाडौं, देशका दुई जिल्लामा भएको छुट्टाछुट्टै डुबान घटनामा चार बालिकाको ज्यान गएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पठान टोलस्थित टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा दीपक थापाकी १४ वर्षीया छोरी सम्झना थापा र मानबहादुर रावतकी १२ वर्षीया छोरी कल्पना रावत रहेका छन्। शनिबार साँझ डुबेर अशक्त भएका दुवै बालिकालाई…

शिक्षा सुधारका लागि खोजमूलक पत्रकारिता अपरिहार्य : शिक्षा पत्रकारको क्षमता अभिवृद्धिमा जोड

शिक्षा सुधारका लागि खोजमूलक पत्रकारिता अपरिहार्य : शिक्षा पत्रकारको क्षमता अभिवृद्धिमा जोड

काठमाडौं, ८ असार । गुणस्तरीय शिक्षा सुनिश्चित गर्न, शैक्षिक समस्या उजागर गर्न तथा राज्यलाई थप उत्तरदायी बनाउन खोजमूलक र तथ्यमा आधारित शिक्षा पत्रकारिता आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। शिक्षा पत्रकार समूह (ईजेजी) र शिक्षा नीति तथा अभ्यास केन्द्रको सहकार्यमा राजधानीमा आयोजित एकदिने क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रममा वक्ताहरूले शिक्षा क्षेत्रका गहन मुद्दाहरूलाई सञ्चार माध्यममार्फत प्रभावकारी…

  • “फार्महाउस”को आवरणमा ठूलो लागूऔषध नेटवर्क ध्वस्त : १३ जना पक्राउ

    “फार्महाउस”को आवरणमा ठूलो लागूऔषध नेटवर्क ध्वस्त : १३ जना पक्राउ

    काठमाडौं, काठमाडौं उपत्यकामा फार्महाउसको नाममा लुकाइ–छिपाइ सञ्चालन भइरहेको ठूलो लागूऔषध कारोबारको पर्दाफास भएको छ। लागूऔषध नियन्त्रण ब्यूरोले टोखा र चन्द्रागिरी क्षेत्रका फार्महाउसमा छापा मार्दै १३ जनालाई पक्राउ गरेको छ। के–के बरामद भयो ? प्रहरीका अनुसार छापामारीका क्रममा: २ लाख ९ हजार...

  • त्रिभुवन विमानस्थलबाट ठूलो मात्रामा विदेशी मुद्रा सहित २ जना पक्राउ

    त्रिभुवन विमानस्थलबाट ठूलो मात्रामा विदेशी मुद्रा सहित २ जना पक्राउ

    काठमाडौं, अन्तर्राष्ट्रिय उडानमार्फत अवैध रूपमा विदेशी मुद्रा लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी घर भएका ४० वर्षीय बेचन मिया र चिनियाँ नागरिक ५१ वर्षीय यो योउलुङ (YO YOULONG) रहेका छन्। विमानस्थलमै नियन्त्रण प्रहरीका...

  • खुकुरी देखाई कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति पक्राउ

    खुकुरी देखाई कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति पक्राउ

    दाङ, सामाजिक सञ्जालमा खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गरेको भिडियो पोस्ट गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगर रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुर बाट खटिएको टोलीले नियन्त्रणमा...

  • कुमारी बैंकलाई “Infosys Finacle Innovation Awards 2026” मा Platinum सम्मान

    कुमारी बैंकलाई “Infosys Finacle Innovation Awards 2026” मा Platinum सम्मान

    काठमाडौँ — कुमारी बैंक लिमिटेड ले प्रतिष्ठित Infosys Finacle Innovation Awards 2026 मा Platinum विजेता बन्दै अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हासिल गरेको छ। बैंकलाई Business Model Innovation श्रेणीअन्तर्गत उच्च स्तरको अवार्ड प्रदान गरिएको हो। बैंकले लागू गरेको ग्राहक पहिचान तथा...

  • ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने युवक पक्राउ

    ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने युवक पक्राउ

    काठमाडौं, आफूलाई ई–सेवाको कर्मचारी भएको नक्कली परिचय दिई अनलाइन ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको माधव नारायण नगरपालिका–२ बस्ने २२ वर्षीय शुभम साह रहेका छन्। उनलाई साइबर ब्यूरो, भोटाहिटी काठमाडौं बाट खटिएको टोलीले पक्राउ गरेको हो।...