ताजा समाचार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ, २७ जेठ || १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-७ बस्ने ३९ वर्षीय खुशीराम चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खुशीरामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । (Source: Nepal Police)

धनगढीमा कटुवा पेस्तोलसहित युवक पक्राउ, डेरा तलासीमा हतियार र सामान बरामद !

धनगढीमा कटुवा पेस्तोलसहित युवक पक्राउ, डेरा तलासीमा हतियार र सामान बरामद !

कैलाली, २७ जेठ — धनगढी उपमहानगरपालिका–५ सत्कार चोकस्थित डेरामा बस्दै आएका एक युवकलाई अवैध हतियारसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको लखिमपुरखिरी घर भई धनगढीमा डेरा गरी बस्ने २४ वर्षीय साहिल खान रहेका छन्। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले उनको कोठा तलासी गर्दा १ थान कटुवा पेस्तोल फेला पारेको हो। साथै कोठाबाट चाँदीका…

  • देशभर लागूऔषधविरुद्ध प्रहरीको ठूलो अपरेशन : एकै दिन १६ जना पक्राउ

    देशभर लागूऔषधविरुद्ध प्रहरीको ठूलो अपरेशन : एकै दिन १६ जना पक्राउ

    काठमाडौं, २७ जेठ — नेपाल प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै देशका विभिन्न जिल्लाबाट एकै दिन १६ जनालाई पक्राउगरेको छ। पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, ब्राउन सुगर, अफिम, गाँजा, ट्रामाडोल, नाइट्राभेट लगायतका लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ। काठमाडौं, उदयपुर,...