ताजा समाचार

म्याग्दीको जंगलबाट एकैपटक ८ थान भरुवा बन्दुक बरामद, प्रहरीले थाल्यो अनुसन्धान

म्याग्दीको जंगलबाट एकैपटक ८ थान भरुवा बन्दुक बरामद, प्रहरीले थाल्यो अनुसन्धान

म्याग्दी, २७ जेठ — म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला क्षेत्रको जंगलबाट एकैपटक ८ थान एकनाले भरुवा बन्दुक बरामद भएपछि सुरक्षा निकाय सक्रिय बनेको छ। प्रहरीका अनुसार चिमखोलास्थित फेदी वन क्षेत्रमा शंकास्पद वस्तु रहेको सूचनापछि अस्थायी प्रहरी पोस्ट चिमखोलाबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा उक्त बन्दुकहरू फेला पारेको हो। जंगलमा ठूलो संख्यामा भरुवा बन्दुक फेला परेपछि ती…

काठमाडौं र सिन्धुलीमा लागूऔषध विरुद्ध प्रहरीको ठूलो कारबाही, दुई जना पक्राउ

काठमाडौं र सिन्धुलीमा लागूऔषध विरुद्ध प्रहरीको ठूलो कारबाही, दुई जना पक्राउ

काठमाडौं, २७ जेठ — लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाइरहेको प्रहरीले काठमाडौं र सिन्धुलीबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२६ कपुरधारा स्थित सप्तकन्या गल्लीबाट सुनसरी दुहवी नगरपालिका–८ घर भएका २५ वर्षीय टंकनाथ निरौला (दिपक) लाई करिब १६ ग्राम ३ सय मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी वृत्त लैनचौरको…

  • काठमाडौंमा डेराबाट साढे ४ लाख बराबरका सुनका गरगहना चोरी, चोर फरार

    काठमाडौंमा डेराबाट साढे ४ लाख बराबरका सुनका गरगहना चोरी, चोर फरार

    काठमाडौं, २७ जेठ — काठमाडौंको रामहिटी क्षेत्रमा डेरामा बस्ने एक व्यक्तिको कोठाबाट लाखौं मूल्यका सुनका गरगहना चोरी भएको घटना सार्वजनिक भएको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६ रामहिटीमा डेरा गरी बस्ने काभ्रेको धुलिखेल नगरपालिका–११ घर भएका पुष्प तामाङको कोठाबाट मंगलबार राति...

  • दुई जिल्लामा दुई जनाको शव फेला, प्रहरीले सुरु गर्‍यो अनुसन्धान

    दुई जिल्लामा दुई जनाको शव फेला, प्रहरीले सुरु गर्‍यो अनुसन्धान

    काठमाडौं, २७ जेठ — देशका दुई फरक जिल्लामा दुई जना मृत अवस्थामा फेला परेका घटनाले स्थानीय क्षेत्रमा चासो र चर्चा बढाएको छ। प्रहरीका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिका–११ घरबुदिया स्थित आँपको बगैंचामा ३६ वर्षीय रमेश चौधरी मंगलबार मृत अवस्थामा फेला परेका...

  • पोखरामा पौडी खेल्ने क्रममा डुबेर १८ वर्षीय युवकको मृत्यु

    पोखरामा पौडी खेल्ने क्रममा डुबेर १८ वर्षीय युवकको मृत्यु

    कास्की, २७ जेठ — पोखरा महानगरपालिका–२९ स्थित बगदी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–२९ सैनिकबस्ती निवासी १८ वर्षीय ब्रासिल सुनार रहेका छन्। मंगलबार बेलुकी साथीसँग पौडी खेल्ने क्रममा उनी खोलामा डुबेका थिए।...

  • सुनसरीको जंगलबाट ४३० किलो गाँजा बरामद, मोटरसाइकलसमेत फेला !

    सुनसरीको जंगलबाट ४३० किलो गाँजा बरामद, मोटरसाइकलसमेत फेला !

    सुनसरी, २७ जेठ — सुनसरीमा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ। प्रहरीले बराहक्षेत्र नगरपालिका–२ स्थित पटनाली जंगल क्षेत्रबाट करिब ४ सय ३० किलोग्राम गाँजा बरामद गरेको जनाएको छ। इलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले मंगलबार बेलुकी जंगलमा शंकास्पद अवस्थामा...

  • सहकारी ठगी प्रकरणमा इन्द्रेणी सहकारीका अध्यक्ष पक्राउ !

    सहकारी ठगी प्रकरणमा इन्द्रेणी सहकारीका अध्यक्ष पक्राउ !

    कास्की, २७ जेठ — सहकारी ठगी प्रकरणमा फरार रहेका इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जितेन्द्र थापा पक्राउ परेका छन्। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४३ वर्षीय थापालाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा महानगरपालिका–८ सृजनाचोकबाट मंगलबार पक्राउ गरेको हो।...