ताजा समाचार

नेपालमा हरित ऊर्जा युगको नयाँ सुरुवात: बुटवल पावर कम्पनीद्वारा हरित हाइड्रोजन पाइलट परियोजना शुभारम्भ

नेपालमा हरित ऊर्जा युगको नयाँ सुरुवात: बुटवल पावर कम्पनीद्वारा हरित हाइड्रोजन पाइलट परियोजना शुभारम्भ

प्यूठान, जुन २०२६ — नेपालको स्वच्छ ऊर्जा भविष्यतर्फको यात्रामा ऐतिहासिक उपलब्धि हासिल गर्दै Butwal Power Company Limited(BPC) ले प्यूठानको दरिमचौरस्थित झिमरुक जलविद्युत आयोजना परिसरमा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजनाको औपचारिक शुभारम्भ गरेको छ। बेलायत सरकार र World Bank को सहयोगमा सञ्चालनमा आएको यो परियोजनाले नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रयोग र सम्भावनाको अध्ययन गर्ने…

विदेश पठाइदिने भन्दै करोडौं ठगी गर्ने ६ जना पक्राउ, पीडितबाट लाखौं असुली

विदेश पठाइदिने भन्दै करोडौं ठगी गर्ने ६ जना पक्राउ, पीडितबाट लाखौं असुली

काठमाडौं, जेठ २६ — आकर्षक तलब र सुनौलो भविष्यको प्रलोभन देखाउँदै वैदेशिक रोजगारीका नाममा लाखौं रुपैयाँ ठगी गर्ने आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूले विभिन्न देश पठाइदिने आश्वासन दिएर पीडितहरूबाट ठूलो रकम उठाई सम्पर्कविहीन भएको आरोप छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेका व्यक्तिहरूमध्ये केहीले युके, हङकङ, सर्बिया, बुल्गेरिया…

  • विराटनगरमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ, नगद २.५७ लाख बरामद

    विराटनगरमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ, नगद २.५७ लाख बरामद

    मोरङ, विराटनगर महानगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट नगद रकम, तासका बुक तथा मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–११ जनपथटोलस्थित महेश अग्रवालको घरमा जुवातास खेलिरहेको भन्ने...

  • स्पामा बालिकामाथि जबरजस्ती अनैतिक कार्य गराएको आरोपमा सञ्चालिका पक्राउ

    स्पामा बालिकामाथि जबरजस्ती अनैतिक कार्य गराएको आरोपमा सञ्चालिका पक्राउ

    ललितपुर, ललितपुरको सानेपास्थित एक स्पा सेन्टरबाट बालिकालाई प्रलोभनमा पारेर जबरजस्ती अनैतिक कार्य गराएको आरोपमा स्पा सञ्चालिका पक्राउ परेकी छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ललितपुर महानगरपालिका–२ सानेपा, अरुणथापा चोकस्थित शुकल्प स्पा एण्ड थेरापीकी सञ्चालिका गोरखा सिरानचोक गाउँपालिका–३ घर भएकी सुमन...

  • कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

    कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

    काठमाण्डौँ, कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रा. लि., ग्वार्को–ललितपुरबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यस सम्झौताअनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरू Inpatient, Outpatient, आकस्मिक सेवा सुविधा...