ताजा समाचार

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर

काठमाडौं, नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण र अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल तथा संवाद कार्यक्रममा व्यवसायी तथा उद्योगपतिहरूले निजी क्षेत्रका विविध समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सो अवसरमा उद्योगी व्यवसायीले लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो रहेको औंल्याए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश…

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल सरकारले आगामी १० वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने निर्णयको स्वागत गरेका छन् । चेम्बरको सहकार्यमा आइतबार काठमाडौंमा आयोजित आयुष अन्तर्राष्ट्रिय कन्क्लेभ २०२६ चौथो संस्करणमा यस्तो बताएका हुन् । आयुष प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन…

  • रंग लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    रंग लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    धनुषा, जेठ — धनुषामा मन्दिरमा रंग लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हंसपुर नगरपालिका–१ ननुपट्टी निवासी ६५ वर्षीय रामभगत साह रहेका छन्। औरही गाउँपालिका–१ पौडेश्वरस्थित हनुमान मन्दिरमा रंग लगाउने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर उनी...

  • न्यूरोडबाट स्रोत नखुलेको ८ लाख ६१ हजार रुपैयाँसहित एक युवक पक्राउ

    न्यूरोडबाट स्रोत नखुलेको ८ लाख ६१ हजार रुपैयाँसहित एक युवक पक्राउ

    काठमाडौं, जेठ — काठमाडौं महानगरपालिका–२२ न्यूरोड क्षेत्रबाट स्रोत नखुलेको नगद ८ लाख ६१ हजार ५ सय रुपैयाँसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय सविन तिमल्सिना रहेका छन्। प्रहरी वृत्त जनसेवाबाट...