ताजा समाचार

बाँकेमा दाइको हत्या आरोपमा भाइ पक्राउ, घटनापछि फरार भएका युवक प्रहरी नियन्त्रणमा

बाँकेमा दाइको हत्या आरोपमा भाइ पक्राउ, घटनापछि फरार भएका युवक प्रहरी नियन्त्रणमा

बाँके, बाँकेको कोहलपुरमा आफ्नै दाइको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कोहलपुर नगरपालिका–४ गोहवाका २० वर्षीय बिनोद चौधरीलाई आफ्नै २५ वर्षीय दाइ मनोज चौधरीको हत्या गरेको अभियोगमा सोमबार बिहान पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार आइतबार राति दाजुभाइबीच भएको कुटपिटका क्रममा मनोज चौधरीको मृत्यु भएको र त्यसपछि बिनोद फरार भएका थिए। घटनाबारे…

जीवन बचाउने अभियान: चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम

जीवन बचाउने अभियान: चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम

काठमाडौं, असार १३। मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम सुरु भएको छ। चलचित्र विकास बोर्ड र लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325 F को संयुक्त सहकार्यमा आयोजित उक्त कार्यक्रम आज दिउँसो १ बजेसम्मसञ्चालन हुनेछ। कार्यक्रममा चलचित्रकर्मी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको छ। आयोजकका अनुसार रक्तदानको माध्यमबाट जीवन बचाउने…

  • कुमारी बैंक लिमिटेड र नेशनल पाथ ल्याबबीच सम्झौता

    कुमारी बैंक लिमिटेड र नेशनल पाथ ल्याबबीच सम्झौता

    कुमारी बैंक लिमिटेड र नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड, टंगाल–काठमाडौंबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई ल्याबबाट प्रदान गरिने विभिन्न परीक्षण सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यस सम्झौताअनुसार ल्याबबाट प्रदान गरिने सेवाहरूमा ग्राहकहरूलाई १० प्रतिशतसम्म विशेष...

  • रास्वपाको नेतृत्वमा निरन्तरता, रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित

    रास्वपाको नेतृत्वमा निरन्तरता, रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित

    काठमाडौं, असार ११ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। पार्टीको आन्तरिक निर्वाचन प्रक्रियाअन्तर्गत उनको उम्मेदवारीविरुद्ध अन्य कुनै दाबी नपरेपछि उनी पुनः नेतृत्वमा चयन भएका हुन्। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले लामिछाने सभापति...