सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं, २५ फागुन सिराहा, अर्नामा गाउँपालिका-३ पछवारी टोलस्थित सडकमा अर्नामा बजारबाट अर्नामा गाउँतर्फ जाँदै गरेको स.१ द ८५ नम्बरको ट्याक्टरको ठककरबाट साइकलयात्री सोही ठाउँ बस्ने राम सेवक महतोको छोरा १३ वर्षीय सतिस कुमार महतोको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ...


