सुरक्षा/अपराध

अवैध लागूऔषध गाँजा बरामद

अवैध लागूऔषध गाँजा बरामद

बारा, २७ फागुन कोल्हबी नगरपालिका-५ सोनाभारबाट अवैध लागूऔषधगाँजा करिब ५६ किलोग्राम सोमबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कोल्हबी र प्रहरी चौकी बारागढीबाट खटिएको प्रहरीलाई देख्नासाथ कुमरगढीबाट सोनाभार टोलतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना व्यक्तिहरूले बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको…

चोरीमा संलग्न तीन जना पक्राउ

चोरीमा संलग्न तीन जना पक्राउ

काठमाडौं, २७ फागुन चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१३ डेरा गरी बस्ने सिन्धुपाञ्चोक मेलम्ची नगरपालिका-१३ घर भएका ५२ वर्षीय राज कुमार कार्की, धादिङ घर भएका ३३ वर्षीय फुल बहादुर तामाङ र भारत बिहार घर भएका ३२ वर्षीय महोमद इमरान रहेका छन् । कीर्तिपुर नगरपालिका-३ ढल्पाबाट सुन…

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २८ जना पक्राउ

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २८ जना पक्राउ

    काठमाडौं, २७ फागुन कैलाली, गोदावरी नगरपालिका-२ अत्तरीया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-७ हरैया बस्ने ३१वर्षीय बिरू साउदलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट...

  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

    काठमाडौं, २७ फागुन वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा गोरखा आरूघाट गाउँपालिका-४ घर भई काठमाडौं महानगरपलिका-१६ बस्ने २४ वर्षीया सरू परियार, कञ्चनपुर बेलौरी नगरपालिका-३...

  • प्रथम आईजिपि कप पुरूष क्रिकेट प्रतियोगिता सुरू

    काठमाडौं, २७ फागुन नेपाल प्रहरी खेलकुद समिति महाराजगंजको आयोजनामा प्रथम आईजिपि कप पुरूष क्रिकेट प्रतियोगिता२०८१ मुलपानी क्रिकेट मैदानमा सुरू भएको छ । नेपालप्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले...

  • नगद चोरी

    नगद चोरी

    काठमाडौं, २६ फागुन काठमाडौं महानगरपालिका-२७ डेरा गरी बस्ने संखुवासभा खाँदबारी नगरपालिका-५ घर भएकी ७३ वर्षीया डोमा शेर्पाको कोठाबाट नगद १ लाख रूपैयाँ सोमबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, २६ फागुन सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ नेताचोकस्थित बिनोद कँडेलको घरमा शेर बहादुर थापाले संचालन गरेको लालिकाँडा होटलमा सोमबार दिउँसो आगलागी हुँदा सोही घरमा रहेको जिव बहादुर रावतको फेन्सी पसल र डम्मर बहादुर सार्कीको साइकल पसलमा समेत आगलागी भएको छ ।...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, २६ फागुन मोरङ, बेलबारी नगरपालिका-१ स्थित बेलबारी नगरपालिकाको भवन छेउमा सुनवर्षी नगरपालिका-४ बस्ने ३८वर्षीय लाल बहादुर सार्की सोमबार मृत अवस्थामा फेला परेका छन् । गुल्मी, ईस्मा गाउँपालिका-६ बुल्मस्थित सडकमा सोही ठाउँबस्ने ४३ वर्षीय नारायण कुमाल सोमबार मृत अवस्थामा फेलापरेका...

  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    भोजपुर, २६ फागुन कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पौवादुङमागाउँपालिका-६ बस्ने ४६ वर्षीय शान्त कुमार राईलाई घटनाको २४ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । शान्त कुमारले २०५७ साउन १३ गते कुटपिट गर्दा गम्भीर घाइते भएका साविक ठुलोदुम्मा गाविस-८ बस्ने बिजय...