मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
दाङ, २२ फागुन लमही नगरपालिका-७ नयाँबस्तीस्थित सडकमा लमहीबाट सतबरियातर्फ जाँदै गरेको रा.१ प ६०३९ नम्बरको मोटरसाइकलअनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३१ वर्षीय गणेश चौधरी मृत्यु भएको छ । बुधबार रातिभएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको...


