विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं, २४ फागुन  

​ललितपुर, ललितपुर महानगरपालिका-३ धोबिघाट बस्ने देवी आचार्यको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ७ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार चोरी भएको छ ।

​उदयपुर, त्रियुगा नगरपालिका–११ बाबारानी मार्गस्थितसुनिल कुमार महतोको निर्माणधिन घरबाट करिब २ लाख २८ हजार रूपैयाँ बराबरको विभिन्न धनमाल शुक्रबार राति चोरी भएको छ ।

​प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)