सुरक्षा/अपराध

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूपक्राउ

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूपक्राउ

काठमाडौं, २६ फागुन बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने ४३ वर्षीय सुनिल दवाडी र सिन्धुलीदुधौली नगरपालिका-७ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-३ बस्ने ३८ वर्षीय सुरेन्द्र घिमिरे रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई ललितपुर, ललितपुरमहानगरपालिका-५ भनिमण्डलबाट र सुरेन्द्रलाई…

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जनापक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जनापक्राउ

काठमाडौं, २६ फागुन कञ्चनपुर, बेलौरी नगरपालिका-४ शान्तिपुरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४१ ग्राम ८१ मिलिग्राम सहित सोही नगरपालिका-४ र ६ बस्ने ३ जना किशोरहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.७ प ८५५१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर…

  • अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनापक्राउ

    अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनापक्राउ

    काठमाडौं, २६ फागुन वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारीअमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा संखुवासभा मकालु गाउँपालिका-२ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ हात्तीगौंडा बस्ने २१ वर्षीय सालिकराम...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, २५ फागुन ​ ​ तेह्रथुम, छथर गाउँपालिका-४ फाक्चामारा बस्ने नगेन्द्र निरौलाको भान्सा घरमा आइतबार बिहान आगलागी हुँदा घर र घर भित्र रहेका फर्निचर, भाँडावर्तन, अन्नपात लगायतका सामान पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।...

  • ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

    ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

    महोत्तरी, २५ फागुन ​ ​भँगाहा नगरपालिका-६ मजरास्थित बौद्दीमाई उघोग (इँट्टा भट्टा)मा अन टेष्ट लेखिएको ट्याक्टरको ठक्करबाट सोही इँट्टा भट्टामा काम गर्ने रौतहट घर भएका राजन माझीको छोरा १ वर्षीयसंदिप माझिको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ​प्रहरीले हाल फरार...

  • अवैध लागूऔषध सहित सात जना पक्राउ

    अवैध लागूऔषध सहित सात जना पक्राउ

    काठमाडौं, २५ फागुन ​ खोटाङ, जन्तेढुङगा गाउँपालिका-३ छिमाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ किलो ८ सय ६० ग्रामसहित सोही गाउँपालिका-४ खाप्तिङ घर भई उदयपुर बेलका नगरपालिका-१ आम्बासी बस्ने ४५ वर्षीय राम कुमार राई समेत ४ जनालाई आइतबार बिहान...

  • बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित दुई जना पक्राउ

    बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित दुई जना पक्राउ

    काठमाडौं, २५ फागुन ​ ​ ​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  ​पक्राउ पर्नेहरूमा चिनिया नागरिक २२...

  • इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ

    काठमाडौं, २५ फागुन ​ ​जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सिन्धुली कमलामाई नगरपालिका-२ चियाबारी घर भएका २७ वर्षीय आशिष बुढाथोकी शनिबार पक्राउ परेका छन् । एनसिबि काठमाडौंबाट खटिएको प्रहरीलेउनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।...