सुरक्षा/अपराध

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र UN Police Commissioner बीच शिष्टाचार भेटघाट

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र UN Police Commissioner बीच शिष्टाचार भेटघाट

काठमाडौं, २१ फागुन​ प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र United Nations Headquarters New York, Director Of UN Police Division (UN Police Commissioner) Faisal Shahkar तथा Selection and Recruitment Section ChiefAta Yenigun बीच बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटको क्रममा उहाँहरूबीच आपसी सहयोग, सूचना आदान प्रदान तथा समन्वय लगायतका विषयमा छलफल…

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं,  २१  फागुन कैलाली, घोडाघोडी नगरपालिका-४ स्थित ट्याङ्ना नदीमा सोही ठाउँ बस्ने ६६ वर्षीय बाधुराम चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् । रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालिदहस्थित खोलामा हाल नाम, थर, वतन नखुलेकी करिब २० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । ताप्लेजुङ, मेरिङदेन गाउँपालिका-२ आङचोकस्थित थुकिम्बा-सान्थाक्रा सडकमा हाल नाम, थर, वतन…

  • सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं,  २१  फागुन धनुषा, धनुषाधाम नगरपालिका-३ सर्सामोडस्थित सडकमाज.१२ प १३९४ नम्बरको मोटरसाइकल र ज.६ प २४५२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबारदिउँसो दुर्घटना हुँदा ज.६ प २४५२ नम्बरको मोटरसाइकलका चालक सोही नगरपालिका-८ केसरकुट्टी बस्ने ४४ वर्षीय बिजय महतोको मृत्यु भएको...

  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ​

    कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ​

    काठमाडौं, २१ फागुन कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कञ्चनपुर बेदकोट नगरपालिका-१ घर भएका ३४ वर्षीय उद्धव बोहरालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बेदकोट नगरपालिका-१ हात्तीथलामा हर्क बहादुर खडायतलाई २०८० कात्तिक २८ गते उद्धव लगायतका व्यक्तिहरुले कुटपिट गर्दा घाइते भई...

  • भरूवा बन्दुक सहित एक जना पक्राउ

    भरूवा बन्दुक सहित एक जना पक्राउ

    बैतडी, २१  फागुन दोगडाकेदार गाउँपालिका-८ चौरथली कालागाउँ बस्ने ५१ वर्षीय पाल बिष्टलाई भरूवा बन्दुक १ थान, गोली ७ राउण्ड, घोरलको छाला २ थान र रतुवाको छाला १ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट...

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

    काठमाडौं, २१  फागुन काठमाडौं महानगरपालिका-१४ मकालु पेट्रोल पम्म नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७ ग्राम ८ सय ३० मिलिग्राम सहित नुवाकोट लिखु गाउँपालिका-३ पट्टाबारी घर भई काठमाडौं चोभार बस्ने २७ वर्षीय बिक्रम तामाङ समेत ४ जनालाई मंगलबार...

  • अभौतिक मुद्राको कारोबारमा संलग्न सहित सात जना पक्राउ

    अभौतिक मुद्राको कारोबारमा संलग्न सहित सात जना पक्राउ

    काठमाडौं, २१ फागुन अभौतिक मुद्राको कारोबारमा संलग्न १ जना र उनलाई लुटपाट गरेको अभियोगमा ६ जना सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अभौतिक मुद्राको कारोबारमा संलग्नधादिङ खनियाबास गाउँपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-८ ग्रीनल्याण्ड मिलनटोल बस्ने...