सुरक्षा/अपराध

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं, २४ फागुन   काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थकरिब ७ किलो १ सय ६५ ग्राम सहित २ जना भारतीय नागरिकलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ३० वर्षीय AJITH KUNNUMPURATHU VARKEY र २४ वर्षीय ANN DENCIL रहेका छन् । नेपाल एयरको उडानद्धारा बैङ्कक हुँदै नेपाल…

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बाँके, २३ फागुन   ​१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-१० चट्टार बस्ने २९ वर्षीयराधे किसुन थारूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ​थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरसमेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ✍🏻✍🏻…

  • अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

    अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

    झापा, २३ फागुन   मेचीनगर नगरपालिका-१० धुलाबारी सृष्टि टोल बस्ने ४५वर्षीया नाजेरा खातुनलाई अवैध लागूऔषध गाँजा १ किलो १सय १० ग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएका...

  • विभिन्न धनमाल चोरी

    विभिन्न धनमाल चोरी

    काठमाडौं, २३ फागुन   ​झापा, अर्जुनधारा नगरपालिका-६ दासपुल बस्ने लक्ष्मी संग्रौलाको घरबाट ९ तोला बराबरको सुनका विभिन्न गरगहना र ३ तोला चाँदी गरी करिब १५ लाख रूपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको छ । ​बागलुङ, गलकोट नगरपालिका-४ ओखरबोट बस्ने...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, २३ फागुन   ​बर्दिया, ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँ बजारस्थित ३२ वर्षीया चन्द्रा गौतमको श्री घडी चश्मा तथा रेडियो मर्मत पसलमा विद्युत सर्ट भई बिहीबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । ​महोत्तरी, बर्दिबास नगरपालिका-१४...

  • डुबेर मृत्यु

    डुबेर मृत्यु

    काठमाडौं, २३ फागुन   ​महोत्तरी, पिपरा गाउँपालिका-६ रतौलीस्थित शिव इँटाउद्योगमा काम गर्ने भारत प्रदेश युपी साहाजातपुर ग्राम छारा पोष्ट प्वाया बस्ने सुरज पालकी छोरी ३ वर्षीया सैजल पालको सोही उद्योगमा रहेको पानीको खाल्डोमा डुबेरबिहीबार दिउँसो मृत्यु भएको छ । ​सिराहा,...

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

    काठमाडौं, २३ फागुन चितवन, राप्ती नगरपालिका-५ खहरे पुलस्थित सडकमा रोकी राखेको ग.प्र.०४-००१ ख ००५१ नम्बरको ट्रकमा बा.७ च २७१७ नम्बरको कार ठोक्किएर दुर्घटना हुँदा कारका चालकभरतपुर महानगरपालिका-११ बस्ने ६५ बर्षीय बद्री प्रसाद भट्टराईको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको...

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    बर्दिया, २३ फागुन   ​१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-१ बस्ने २३ वर्षीय शिव प्रसाद थारूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ​शिव प्रसादले ती बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी...