आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, २६ फागुन पर्सा, जगरनाथपुर गाउँपालिका-५ मसिहानि बस्ने जलिल मिया धोबिको घरमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सप्तरी, तिलाठी कोईलाठी गाउँपालिका-३ सकपुरा बस्नेनयवी यादव समेत ३ जनाको...


