साहित्य

“उषा शेरचनको ‘त्रासदीका हिमनदी’: मुक्तकको आठौं आश्चर्य!”  📚 किताब वार्ता विशेष — एक साहित्यिक महायात्राको प्रतिबिम्ब

“उषा शेरचनको ‘त्रासदीका हिमनदी’: मुक्तकको आठौं आश्चर्य!” 📚 किताब वार्ता विशेष — एक साहित्यिक महायात्राको प्रतिबिम्ब

पोखरा, असार २०८२ — साहित्यको आकाशमा मुक्तक विधालाई सशक्त उचाइमा पुर्‍याउने वरिष्ठ स्रष्टा उषा शेरचनले आफ्नै गृहनगर पोखराबाट दोस्रो मुक्तक सङ्ग्रह ‘त्रासदीका हिमनदी’ विमोचन गरेकी छन्। करिब २५ वर्षअघिको पहिलो मुक्तक-सङ्ग्रह ‘अक्षरहरूका शिविरबाट’ पछि आएको यो नयाँ कृति स्रष्टा शेरचनको जीवन, अनुभूति र युगको साक्षात्कार हो। उषा शेरचन – कवयित्री, मुक्तककार, साहित्य-साधक – नेपाली साहित्यको…

तिमी हराएको धेरै भयो – ✍🏻✍🏻 उषा जोशी

तिमी हराएको धेरै भयो – ✍🏻✍🏻 उषा जोशी

तिमी हराएको धेरै भयो उदासी छाएको धेरै भयो ठोकिदा मुटुसङ्ग यादहरु नयन रसाएको धेरै भयो ओइलाए बगैंचामा फूलहरु माली नपाएको धेरै भयो आमा भोको पेट डकार्छिन छोराले नखाएको धेरै भयो सम्झेर मुनामदनको कथा हृदय डराएको धेरै भयो शहरमा मोबाइल चल्दैन र? खबर नआएको धेरै भयो ✍🏻✍🏻 उषा जोशी

  • आगो अनि जवानी  दुबै उस्तै उस्तै – मार्शल ।

    आगो अनि जवानी दुबै उस्तै उस्तै – मार्शल ।

    आगाे अनि जवानी दुबै उस्तै उस्तै दुबैकाे काम जलाउने अनि न्यानाे, मन पर्छ फूल र उनकाे हात दुबै उस्तै उस्तै दुबै काेमल मीठाे स्पर्श समय र हावा दुबै उस्तै उस्तै बहि रहन्छ चलि रहन्छ हात लाग्दैन तर पनि मलाई गति...

  • एउटा पुतली  आउँछे भुरभुर गर्छे – मार्शल ।

    एउटा पुतली आउँछे भुरभुर गर्छे – मार्शल ।

    एउटा पुतली आउँछे भुरभुर गर्छे कहिले कानमा कहिले काँधमा सुनेथेँ पुतलीहरु फूलमा बस्छन् सुगन्धमा रमाउँछन् उड्न मन पराउँछन् डुल्न मन पराउँछन् खुल्ला आकासमा स्वतन्त्र बिचरणमा रमाउँछन् तर मेरै वरिपरि कीन हाे खै न त म फूल हुँ न त सुगन्ध...

  • एउटा डायरी कोठामा, कसले छोडेको पत्तै भएन : मार्शल

    एउटा डायरी कोठामा, कसले छोडेको पत्तै भएन : मार्शल

    एउटा डायरी कोठामा राम्राे अनि आकर्षक कस्काे हाे थाहा भएन कसले छोडेको पत्तै भएन पानाहरुमा हल्का केही थियाे लेखिएकाे जस्ताे काेरिएकाे जस्ताे अनि, मेटिएकाे जस्ताे हेरें राम्राे थियाे लिउँ कि छाेडुँ भयाे दाेधारमा परेँ एकछिन साेचेँ काेहि छन् कि चारैतिर हेरेँ कसले...

  • कविता_मरूभूमि र वसन्त : शुचिता काफ्ले

    कविता_मरूभूमि र वसन्त : शुचिता काफ्ले

    मरूभूमि र वसन्त : ऋतुको राजा तिमी वसन्त ! आउ प्रिय तिमी र म नाता जोडौं तिम्रो मेरो बिछोडले तड्पिएको एउटा सिङ्गो ग्रन्थमा इतिहास कोरौं जहा युगौ युग सम्म तिम्रो सहारामा म पनि हरियाली बनेर मानिसको मन लोभ्याउने सुन्दरताको छटा...

  • हर पल यहि आभास छ  उनी मेरै साथ छ – मार्शल ।

    हर पल यहि आभास छ उनी मेरै साथ छ – मार्शल ।

    चीसाे बतास वा कठ्याङ्ग्रिने ठण्डी अभावमा पनि भएन कमी प्रीतकाे त्याे यान्यानाेपन छ हर पल यहि आभास छ उनी मेरै साथ छ उड्दन्द गृष्मकाे गर्मीमा अनि संर्षले जेलिएकाे तापमा पनि त्याे बालकाे शीतल छहारी छ हर पल यहि आभास छ...

Page 4 of 512345