परदेशी मुस्कान: मन्दाक्रान्त छन्द – परशुराम भट्ट
- thantikhabar
- May 16, 2026
124
SHARES
बिर्सूँ भन्छु, विवश मुटु यो, बर्सिन्छन् आँसुधारा सम्झूँ कस्तो, मखमली थुँगा, प्यारो त्यो देश सारा आमा बुबा, नयन भरिका, तस्बिरै सामु आउँछहाँसोभित्रै, कति छ छटपटी, यो मनै आत्तिहाल्छ ।
धूपी सल्ला, अनि पिरतीका, ती थुम्का बेंसी पाखा रङ्गीचङ्गी, सहर गल्लीका, झल्झली ती नै आँखा बाटो हेर्दै, थकित जननी, पिँढीमा बस्छिन् होला छोरा आउने, दिन गनी गनी, परेली भिज्छ होला ।।
माटो मेरो, हृदयभरिको, वासना राष्ट्र-भक्ति गाउँबेँसी, सुगन्ध कसिलो, दिन्छ त्यो दिव्य शक्ति छैनन् आमा, यहाँ कति खुसी, यो ठूलो महलमाआफ्नै पाखो, मखमली चौर, प्यारो त्यो आँगनमा ।।।
हाँसी हाँसी, फोटो खिची हालेँ, देखाउन हर्ष भनी भित्रै जल्छ, विरही मन यो, सम्झिएँ मातृ-भूमि चाँडै भेटौँ, जननी जनम, स्वर्गभन्दा छ प्यारोभोकै सुतौँ, तर आफ्नै देशमा, हुन्न है केही गाह्रो ।। ।।
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्