साहित्य

“एकताको बिगुल: देशप्रेमको सन्देश” – दामोदर भट्ट

“एकताको बिगुल: देशप्रेमको सन्देश” – दामोदर भट्ट

हेर न हेर नेपाल हाम्रो, कति राम्रो देश हिमाल पहाड तराई मिलेर, बनेको सुन्दर वेश एकताको बिगुल फुकौँ, गुञ्जियोस् गाउँ बस्ती प्राणभन्दा प्यारो लाग्छ, यो हाम्रो नेपाल सृष्टि। हिमाली भेगमा जुन झल्किन्छ, चाँदी जस्तै टल्किन्छ हरियो वन पहाड भित्र, चराको गीत गुञ्जिन्छ डाँफे र मुनाल नाच्दै उड्छन्, बनको मिठो माया नदी र खोला सुसाउँदै भन्छन्,…

सितभित्रको सपना : दामोदर भट्ट (प्रमाण)

सितभित्रको सपना : दामोदर भट्ट (प्रमाण)

बिहानीको सितको थोपा सिरमा परेपछि,प्रकृतिको मन्द मुस्कान मनमा पसेपछि।चिसो हावाले छोयो सपनाको डोरी,हरियो पातमा लेखियो मायाको कोरी। त्यो उज्यालो घामले बोलायो नाम,मनभित्र उम्रियो शान्ति र आराम। प्रकृतिको त्यो मुस्कानमा आँखा जुधे हेर,प्रकृतिमै गाढा प्रेम बस्न गए मेरा फेर।डाँडा, खोला, आकाश साक्षी बनेर,मन मेरो हरायो उसैको काखमा परेर। चराको गीतले खुलायो नयाँ दिन,नदीको बहावमा भेटियो जीवनको…

  • समयको मौनता:- शब्द रचना – परशुराम भट्ट

    समयको मौनता:- शब्द रचना – परशुराम भट्ट

    समयको बहावसँगै, मान्छेहरू टाढिदै छन्, न्यानो सम्बन्धका हातहरू, बिस्तारै छुट्दै छन्। हिजोका पलहरू सम्झँदा, आँखा रसाउँछ, भिडमा पनि मन मेरो, एक्लै हराउँछ। कोहि त आफ्नै धुनमा मग्न, कोहि स्वार्थमा रुमल्लिदै, म त आफ्नै एकान्तमा, हराउँदै रमाउँदै। कसैलाई दोष दिन्नँ म,...

  • मानिसको मन – मार्शल राठौर, निर्देशक – नेपाल–भारत उद्योग वाणिज्य संघ

    मानिसको मन – मार्शल राठौर, निर्देशक – नेपाल–भारत उद्योग वाणिज्य संघ

    मानिसको मनसिसा जस्तोनाजुक अनि कमजोर,झर्दाटुट्ने–फुट्ने। पात जस्तोहलुंगो,हल्का हावासँगै पनिहल्लिने, झरि जाने। सपनाजस्तैबिना कारण पनिउडिरहनेपन्छी जस्तो। आखिर मन नै हो,कहाँ जान्छ, जान्छ,कता पुग्छ, पुग्छ—सिमाना छैन, बन्देज छैन,कुनै स्थानको जस्तो,कुनै परिवेशको जस्तो।। जय श्रीकृष्ण। — मार्शल२०८२/११/०९

  • कविता : दौरा सुरुवाल, हाम्रो पहिचान – मात्रिक छन्द – दामोदर भट्ट

    कविता : दौरा सुरुवाल, हाम्रो पहिचान – मात्रिक छन्द – दामोदर भट्ट

    लाउँछु म दौरा सुरुवाल,ढाका टोपी शान।मेरो आफ्नै लय छ यहाँ,मेरो आफ्नै गान। हिमाल जस्तै उचो मन,अटल मेरो अडान।मेचीदेखि महाकाली,एकै हाम्रो थान। माटोको सुगन्ध बोकी,मुटुमा सम्मान।पसीनाले लेख्छु भाग्य,मेहनत मेरो प्राण। सगरमाथा सपना बोकी,आकाश छुने चाह।देशमाथि आँच नआओस्,त्यही मेरो राह। गुराँस फुले...

  • कविता: “त्यागमै फुल्ने जीवन” –  मन्दाक्रान्ता छन्द – दामोदर भट्ट

    कविता: “त्यागमै फुल्ने जीवन” – मन्दाक्रान्ता छन्द – दामोदर भट्ट

    रम्य प्रकृतिमा फूल टिपी हर्षित भएँ म,त्यो नै प्रियालाई दिएँ, रित्तियो कर मेरो।क्षणमै बुझेँ जीवन पनि फूलसरि रहेछ,फुल्छ क्षणभरि, फेरि झरेर शून्य नै हुन्छ। भँवरा आयो मधुर रसको खोजी गर्दै,सुगन्ध बोकी उड्यो आकाशतिर हाँस्दै।फूलले भने— “दिनु नै धर्म हो मेरो”,त्यागैभित्र...

  • निराशा – सुदिन ढकाल

    निराशा – सुदिन ढकाल

    म हिँडिरहेँ अनवरत,तर गन्तव्य भेटिएन। म बाँचिरहेँ मृत भएर,तर श्वास फेरिएन। सङ्घर्ष त धेरै गरेँ,तर आशा पलाएन। हेरिरहेँ टुलुटुलु,तर दृश्य देखिएन। म हिँडिरहेँ त्यसै,तर गन्तव्य फेरि भेटिएन।

  • बसन्त आयो, प्रेम छायो

    बसन्त आयो, प्रेम छायो

    यो मौसमी मन !!!!!उडायो... उडायो... उडायो...!!!! वसन्तको पालुवामा उडिगयो मन,सम्हालिनै गाह्रो भयो, के गरूँ यो तन। यो मौसमी मन !!!!!उडायो... उडायो... उडायो...!!!! यता जान्छु हरियाली, उता जान्छु शीतल,प्रकृतिलाई हेर्दा आज यो मन हुन्छ चञ्चल। यो मौसमी मन !!!!!उडायो... उडायो... उडायो...!!!!...

  • अँध्यारो समयको उज्यालो आशा

    अँध्यारो समयको उज्यालो आशा

    अँध्यारो बीचको उज्यालो झैँ,जिन्दगी जिउने सहारा भइ। पीडा बीचको एउटा हाँसो झैँ,थकान बिर्साउने एक मेसो भइ। बाटो भुलेको एउटा यात्रीलाई,सही बाटो देखाउने साथी भइ। लड्दै, हिँड्दै, बढ्दै गर्दासंघर्षले थलिएको बेला,थाक्नै नदिने साथ बन्यौ।लक्ष्यतर्फ अघि बढ्नका लागिनसुस्ताउने आँट दियौ। जय श्रीकृष्ण।...

Page 2 of 512345