आजको राशिफल – २०८२ पौष १२ (शनिबार)
- thantikhabar
- December 27, 2025
193
SHARES
२०८२ पौष १२ गते (शनिबार | २७ डिसेम्बर २०२५)
पौष शुक्लपक्ष सप्तमी, ९:०२ बजेपछि अष्टमी
उत्तरभाद्रपदा नक्षत्र | चन्द्रराशि : मीन
विज्ञानाचार्य ज्योतिष प्रवीण तिमिल्सेना: ९८११८३६४५६
मेष
आर्थिक चाप, काम ढिलाइ। आलोचक सक्रिय। यात्रा सम्भव।
वृष
मेहनतको फल। आम्दानी बढ्ने। लगानी लाभदायक।
मिथुन
काम सफल। प्रतिष्ठा र व्यवसायमा फाइदा।
कर्कट
नयाँ काममा सोचविचार। जिम्मेवारी बढ्ने।
सिंह
वादविवाद र कामको चाप। स्वास्थ्यमा ध्यान।
कन्या
भेटघाट र मनोरञ्जन। प्रेम र मित्रता बलियो।
तुला
स्वास्थ्य राम्रो। व्यापार र प्रतिस्पर्धामा सफलता।
वृश्चिक
काममा ढिलाइ। दीर्घकालीन फाइदा हुने दिन।
धनु
बोलीमा संयम। पारिवारिक तनाव। सहयोग मिल्ने।
मकर
उपलब्धि र धनलाभ। नयाँ काम सुरु गर्न शुभ।
कुम्भ
बोली प्रभावशाली। आम्दानी र अध्ययनमा प्रगति।
मीन
इच्छा पूरा। पारिवारिक खुशी र व्यापार लाभ।
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

प्रतिकृया दिनुहोस्