आजको राशिफल २०८२ पुस १७ गते | १ जनवरी २०२६, बिहीवार
- thantikhabar
- January 1, 2026
280
SHARES
मेष (ARIES):
बौद्धिक क्षमता बढ्नेछ। सानो प्रयासले ठूलो सफलता मिल्ने दिन छ। प्रतिष्ठा र आर्थिक लाभको योग।
वृष (TAURUS):
रचनात्मक काममा सफलता मिल्नेछ। परिवारजनसँग भेटघाट र नयाँ अवसर प्राप्त हुने सम्भावना।
मिथुन (GEMINI):
खर्च बढ्ने संकेत छ। यात्रा र लेनदेनमा सतर्क रहनुहोला। धैर्य आवश्यक छ।
कर्कट (CANCER):
आम्दानी भए पनि खर्च धेरै हुनेछ। मेहनतको मूल्यांकन हुनेछ तर प्रतिफल ढिलो।
सिंह (LEO):
नयाँ कामबाट मान–सम्मान र आर्थिक लाभ मिल्नेछ। नेतृत्व क्षमता प्रबल रहनेछ।
कन्या (VIRGO):
मेहनतको प्रशंसा हुनेछ। पद, प्रतिष्ठा र अवसर प्राप्त हुने शुभ दिन।
तुला (LIBRA):
स्वास्थ्य र खर्चमा ध्यान दिनुहोला। काममा ढिलाइ र मानसिक तनाव देखिन्छ।
वृश्चिक (SCORPIO):
मानसम्मान मिल्नेछ तर खर्च बढ्नेछ। पारिवारिक सम्बन्धमा संयम आवश्यक।
धनु (SAGITTARIUS):
साहस र आत्मविश्वासले सफलता मिल्नेछ। प्रतिस्पर्धामा जितको योग।
मकर (CAPRICORN):
शुभ समाचार प्राप्त हुनेछ। अध्ययन, व्यापार र कृषिमा लाभको सम्भावना।
कुम्भ (AQUARIUS):
स्वास्थ्य र निर्णयमा सावधानी अपनाउनुहोला। काम बन्न दोहोर्याएर प्रयास गर्नुपर्ला।
मीन (PISCES):
कर्मको राम्रो फल प्राप्त हुनेछ। व्यापार र पेशामा उल्लेखनीय सफलता मिल्नेछ।
✍️विज्ञानाचार्य ज्योतिष प्रवीण तिमिल्सेना: ९८११८३६४५६
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

प्रतिकृया दिनुहोस्