आजको राशिफल – २०८२ पुस २१ गते (५ जनवरी २०२६), सोमवार

आजको राशिफल – २०८२ पुस २१ गते (५ जनवरी २०२६), सोमवार

मेष (Aries):
कामको अवसर आए पनि तुरुन्त फल नआउला। अरूको भर नपरी आफैं निर्णय गर्दा राम्रो।

वृष (Taurus):
मिहिनेतको राम्रो फल मिल्ने दिन। सहयोग र नयाँ अवसरले उत्साह बढाउनेछ।

मिथुन (Gemini):
व्यवसाय र पढाइमा प्रगति। धनलाभ र लोकप्रियता बढ्ने संकेत छ।

कर्कट (Cancer):
नयाँ अवसर र आम्दानीका स्रोत खुल्नेछन्। परिवार र आफन्तसँग खुसीको समय।

सिंह (Leo):
दौडधुप र खर्च बढ्न सक्छ। धैर्य राख्दा रोकिएका काम पूरा हुनेछन्।

कन्या (Virgo):
पहिलेको लगानीबाट फाइदा। आम्दानी बढेर आवश्यकता पूरा हुनेछ।

तुला (Libra):
मिहिनेतले प्रतिष्ठा र सफलता दिलाउने दिन। नयाँ अवसर हात लाग्नेछन्।

वृश्चिक (Scorpio):
सानो प्रयासबाट ठूलो सम्मान। सामाजिक र सेवामूलक काम लाभदायी।

धनु (Sagittarius):
मेहनत धेरै, फाइदा ढिलो। स्वास्थ्य र अनावश्यक झमेलाबाट सावधान।

मकर (Capricorn):
खर्चिलो दिन। व्यवहारमा संयम राखे सम्बन्ध मजबुत बन्नेछ।

कुम्भ (Aquarius):
पुरानो सफलताले नयाँ कामतर्फ प्रेरणा। प्रतिस्पर्धामा जीत मिल्नेछ।

मीन (Pisces):
सुखद समाचारले मन प्रफुल्ल। मिहिनेतले प्रतिष्ठा बढ्नेछ।