राशिफल – २०८२ पुष १४ गते (२९ डिसेम्बर २०२५) सोमबार
मेष (ARIES):
-
काम छिट्टै पूरा हुने, नयाँ अवसर र आम्दानी।
-
नेतृत्वका काम सफल, साथ दिनेहरू बढ्ने।
-
भेटघाट, स्वादिष्ट भोजन, र सुन्दर पहिरनले व्यक्तित्व निखार्ने।
वृष (TAURUS):
-
खर्च बढ्ने, प्रयासले सामान्य उपलब्धि।
-
शुभचिन्तकलाई बेवास्ता नगर्नुहोस्।
-
प्रलोभन र विवादबाट सावधान।
मिथुन (GEMINI):
-
आम्दानी भए पनि खर्च बढ्ने।
-
अध्ययनमा ध्यान कम, अरूको भरण–पोषणमा खर्च।
-
रोकिएका काम अग्रजहरूको सहयोगले बन्न सक्छ।
कर्कट (CANCER):
-
प्रतीक्षित काम पूरा, प्रतिष्ठा र लाभ।
-
सामाजिक दायित्व बढ्ने, भूमि वा वाहनबाट फाइदा।
-
सहयोगीहरूले हिम्मत दिने।
सिंह (LEO):
-
नयाँ जिम्मेवारी र अवसर।
-
मित्रता र शुभचिन्तकको साथ।
-
चुनौती घट्ने, मान–प्रतिष्ठा बढ्ने।
कन्या (VIRGO):
-
शरीरमा कमजोरी, आलस्य।
-
गलत व्यक्तिको विश्वासले काम रोकिन सक्छ।
-
यात्रा र खर्चमा चुनौती, तर सम्भावना देखिने।
तुला (LIBRA):
-
मित्रता र प्रेमको सम्बन्ध मजबुत।
-
कामको चाप घट्ने, व्यवसाय र आम्दानी लाभदायक।
-
रमाइलो यात्रा र मान–सम्मानको मौका।
वृश्चिक (SCORPIO):
-
द्वेष ईर्ष्या गर्ने हार्ने।
-
गोप्य योजना लाभदायक, स्वास्थ्य सबल।
-
व्यापार र आर्थिक फाइदा हुने काम प्रारम्भ।
धनु (SAGITTARIUS):
-
आँट र साहसले लक्ष्य हासिल।
-
सुखद समाचार र बौद्धिक उन्नति।
-
व्यापार र पशुपालन/कृषिमा लाभ, दीगो काम प्रारम्भ।
मकर (CAPRICORN):
-
परिस्थितिअनुसार दुःख र हतारको निर्णयले समस्या।
-
अरूको फाइदा हुने काममा उपयोग।
-
आमाको सहयोगले फाइदा, तर काम दोहोर्याउनुपर्ने।
कुम्भ (AQUARIUS):
-
नयाँ काम प्रारम्भ, सोचेजस्तै सफलता।
-
दाजुभाइसँग आत्मीयता, प्रेम–मित्रता मजबुत।
-
लगानी लाभदायक, प्रतिस्पर्धीको सहयोग।
मीन (PISCES):
-
अध्ययन र सिर्जनात्मक काममा प्रगति।
-
मिहिनेतले सम्मान र लामो समयको लाभ।
-
सहयोगीहरूको साथ, कमजोरी सुधार गर्ने मौका।
विज्ञानाचार्य ज्योतिष प्रवीण तिमिल्सेना: ९८११८३६४५६



प्रतिकृया दिनुहोस्