आजको राशिफल: २०८२ पौष ५ गते | शनिबार

आजको राशिफल: २०८२ पौष ५ गते | शनिबार

आजको राशिफल

२०८२ पौष ५ गते | शनिबार

मेष (Aries): अवसर आए पनि निर्णय सोचेर गर्नुहोस्। धैर्यले काम गर्दा पछि फाइदा हुनेछ।
वृष (Taurus): मिहिनेत धेरै, प्रतिफल ढिलो। स्वास्थ्यमा ध्यान दिनुहोला।
मिथुन (Gemini): व्यापार र आम्दानी बढ्ने दिन। भेटघाटले खुशी दिलाउनेछ।
कर्कट (Cancer): प्रतिस्पर्धामा सफलता। रोकिएका काम अघि बढ्नेछन्।
सिंह (Leo): मिहिनेतले अवसर मिल्नेछ। योजना गोप्य राखेर अघि बढ्नु राम्रो।
कन्या (Virgo): सानो गल्तीले बाधा आउन सक्छ। निर्णयमा सतर्क रहनुहोस्।
तुला (Libra): नयाँ काम र व्यापारमा फाइदा। आम्दानी बढ्ने संकेत।
वृश्चिक (Scorpio): बोली र व्यवहारबाट सफलता। सम्मान र प्रशंसा प्राप्त हुनेछ।
धनु (Sagittarius): मान–सम्मान र रमाइलो भेटघाट। रचनात्मक काम सफल।
मकर (Capricorn): खर्च बढ्ने दिन। आर्थिक योजना सोचेर बनाउनुहोस्।
कुम्भ (Aquarius): लगानी र साझेदारीबाट लाभ। चिताएका काम पूरा हुनेछन्।
मीन (Pisces): प्रतिष्ठा र प्रगतिको योग। कामबाट नाम र सम्मान मिल्नेछ।