आजको राशिफल – २०८२ पौष २० गते (४ जनवरी २०२६, आइतवार)
- thantikhabar
- January 4, 2026
203
SHARES
मेष: मेहनतले राम्रो परिणाम ल्याउनेछ, साथीभाइले सहयोग गर्नेछन्।
वृष: अध्ययन र ज्ञानमा प्रगति, नयाँ अवसर पाउनेछ।
मिथुन: रमाइलो समय, नयाँ प्रस्ताव र परिवारसँग भेटघाट हुनेछ।
कर्कट: अवसरका लागि दौडधुप, धन जुटाउने मौका मिल्नेछ।
सिंह: व्यापार र साझेदारीमा लाभ, जिम्मेवारी बढ्नेछ।
कन्या: विशेष भेटघाट, व्यापारमा फाइदा, अरूसँगको प्रभाव बढ्नेछ।
तुला: सामाजिक उत्तरदायित्वबाट फाइदा, काममा सम्मान पाउने समय छ।
वृश्चिक: स्वास्थ्यमा ध्यान, सफलता पछि समस्याहरूको सामना गर्नुपर्नेछ।
धनु: मनग्य लाभ र मनोरञ्जन, नयाँ ज्ञान र अध्ययनमा उत्साह।
मकर: रोकिएका काम बन्नेछन्, नयाँ योजनामा फाइदा हुनेछ।
कुम्भ: बौद्धिक क्षेत्र फराकिलो हुने, प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ।
मीन: साझेदारी समस्यामा सुधार, नयाँ योजनामा फाइदा हुनेछ।
✍️विज्ञानाचार्य ज्योतिष प्रवीण तिमिल्सेना: ९८११८३६४५६
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
September 5, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्