आजको राशिफल – २०८२ पुस १८ गते (२ जनवरी २०२६) शुक्रवार
मेष (Aries)
-
प्रयत्न गर्दा ठूला काम सफल हुने दिन।
-
नयाँ काम सुरु र रोकिएका काम बन्ने योग।
-
व्यापार–व्यवसायमा लाभ।
वृष (Taurus)
-
मेहनतले मान–सम्मान र प्रगति दिलाउनेछ।
-
बुद्धिको प्रयोगबाट धन र विद्या लाभ।
-
अध्ययन र प्रतिष्ठामा उन्नति।
मिथुन (Gemini)
-
साथीभाइ र परिवारसँग रमाइलो समय।
-
पढाइ र नयाँ कामको प्रस्तावमा प्रगति।
-
आत्मविश्वास बढ्ने दिन।
कर्कट (Cancer)
-
खर्च बढे पनि दीर्घकालीन फाइदाको योजना।
-
यात्रा र लगानीका अवसर।
-
विलासी खर्चमा संयम आवश्यक।
सिंह (Leo)
-
आम्दानी र व्यापारमा उल्लेखनीय लाभ।
-
जिम्मेवारी बढ्ने तर उपलब्धि पनि मिल्ने।
-
साझेदारीबाट फाइदा।
कन्या (Virgo)
-
मेहनतले पद, प्रतिष्ठा र अवसर।
-
सामाजिक कामबाट हौसला।
-
भविष्यका लागि आधार तयार हुने दिन।
तुला (Libra)
-
सहयोगमार्फत आफ्नै फाइदा।
-
रोकिएका काम बन्ने योग।
-
श्रमको प्रतिफल जोगाउन सचेत रहनुहोस्।
वृश्चिक (Scorpio)
-
काममा ढिलाइ र मानसिक चाप।
-
स्वास्थ्य र खर्चमा ध्यान दिनुहोस्।
-
धनमाल जोगाउन सतर्कता आवश्यक।
धनु (Sagittarius)
-
व्यक्तित्व र कामको प्रशंसा।
-
यात्रा, मनोरञ्जन र सम्बन्ध मजबुत।
-
दीर्घकालीन फाइदाको काम थालनी।
मकर (Capricorn)
-
खर्च बढे पनि लक्ष्यतर्फ प्रगति।
-
अधिकार र प्रतिष्ठा जोगिनेछ।
-
गोपनीयतामा ध्यान दिनु आवश्यक।
कुम्भ (Aquarius)
-
अध्ययन र बौद्धिक क्षेत्रमा सफलता।
-
व्यापार, कृषि र पशुपालनमा लाभ।
-
सन्तान वा सहयोगीबाट खुशी।
मीन (Pisces)
-
निर्णयमा द्विविधा भए पनि अन्ततः लाभ।
-
परिवारको साथले काम सफल।
-
बुद्धिको प्रयोगबाट राम्रो उपलब्धि।
✍️विज्ञानाचार्य ज्योतिष प्रवीण तिमिल्सेना: ९८११८३६४५६



प्रतिकृया दिनुहोस्