महाधिवेशनको ‘हाइ भोल्टेज’ माहोल: केपी ओली आज सम्पादकहरूसँग आमनेसामने
काठमाडौँ ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज सम्पादकहरूसँग खुला छलफल र अन्तरक्रिया गर्दैछन्। प्रेस चौतारीले आयोजना गरेको कार्यक्रम बिहीबार दिउँसो १ बजे कोटेश्वरस्थित पार्टी प्यालेसमा हुने छ। प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेका अनुसार— “महाधिवेशनलगायत संगठनात्मक तथा राजनीतिक विषयमा...


