एमालेमा मतदान ४ बजेपछि मात्रै सुरु हुने, एक मत हाल्नै ४० मिनेट ! २२६२ प्रतिनिधि, विद्युतीय भोटिङले कति समय लिन्छ ?
- thantikhabar
- December 16, 2025
239
SHARES
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज अपराह्न चार बजेपछि मतदान प्रक्रिया सुरु हुने भएको छ। विद्युतीय उपकरणमार्फत मतदान गरिने भएकाले उम्मेदवारको फोटो कोडिङ र उपकरणमा सूचीकृत गर्ने काम अपराह्न चार बजेसम्म चल्ने प्राविधिक लक्ष्मण रिमालले जानकारी दिए। उनका अनुसार एक जना मतदाताले मतदान गर्न कम्तीमा ३५ देखि ४० मिनेट समय लाग्नेछ। यस महाधिवेशनमा भूगोल, गैरभूगोल, आयोजक, विभाग, निकाय तथा मनोनीत गरी कूल २२६२ प्रतिनिधि सहभागी छन्। नयाँ नेतृत्व चयनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो समूहसहित चुनावी मैदानमा छन्।
- पर्यटक लिएर तिब्बत ट्रेकिङमा गएका सुरेश पाण्डे सम्पर्कविहीन, परिवारद्वारा खोजीका लागि अपिल
- युवा उद्यमी राज कार्की सम्मानित
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ
-
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026 -
पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
August 17, 2026
- पर्यटक लिएर तिब्बत ट्रेकिङमा गएका सुरेश पाण्डे सम्पर्कविहीन, परिवारद्वारा खोजीका लागि अपिल
- युवा उद्यमी राज कार्की सम्मानित
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ

प्रतिकृया दिनुहोस्