आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीवर्गलाई काठमाडौँ टेक्निकलस्कुलमा (KTS) ५० % सम्म सहुलियत दिने ।
![]()
आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथाकर्मचारीहरुलाई काठमाडौँ टेक्निकल स्कुल–KTS) का रोजगारमुखीतालिमहरुमा २०% देखि ५०% सम्म सहुलियत प्रदान गर्ने भएको छभने स्कुलका प्रशिक्षार्थिहरुलाई प्रशिक्षण अवधिभरी आई. एम. ई. लाइफ इन्स्योरेन्सको दुर्घटनाबीमाको रक्षवरण प्रदान गरिएको छ ।कम्पनी र स्कुलका बिच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधाआदान प्रदान गर्ने समझदारि भएको हो । सो छुट सुविधा प्राप्त गर्नकालागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइलएप–IME LIFE Mobile app_ मा रहेको प्रिभिलेज कार्ड देखाइ छुटसुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीहरुले कम्पनीलेजारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा कोलाभ लिन सक्नेछन् ।
स्कुलले प्रदान गर्दै आएको केयरगिभर, कुकरी तथा बेकरी बरिस्ता, हाउसकिपिङ्ग, बारटेन्डिङ लगायतका स्कुलले आयोजना गर्नेतालिम लिन सक्नेछन । उक्त सुविधालाई प्रभावकारी बनाउनकम्पनीले आफ्नो मोबाइल एप –IME LIFE Mobile app_ मार्फतप्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ ।
📸📸✍🏻✍🏻
आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि.
हाथव कम्प्लेक्स, लैन्चौर, काठमाडौं।



प्रतिकृया दिनुहोस्