आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, बुटवलमा २५% सम्म छुट ।
- thantikhabar
- June 12, 2025
150.8K
SHARES
आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्तातथा कर्मचारीहरुलाई अब मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, बुटवलमा उपचारसेवा लिदा १०% देखि २५% सम्म छुट प्राप्त हुने भएके छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागिकम्पनीका बीमितले कम्पनीको मोबाइल एप(IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिनसक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेकोआधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिनसक्नेछन् ।
यस किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिकसम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फकम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ रसकारात्मक ऊर्जा प्रदान गर्नेछ ।
✍🏻✍🏻📸📸
आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि.
हाथवे कम्प्लेक्स, लैन्चौर, काठमाडौं।
- काठमाडौँ महानगर वडा नं. ९ द्वारा जनहितमा जारी सूचना: बर्खायामको विपद् र लामखुट्टेको प्रकोपबाट जोगिन विशेष आग्रह
- बर्खायाममा बाढी, डुबान र महामारीबाट जोगिन बूढानीलकण्ठ वडा नं. ९ को अपील
- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना

- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
- जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ: लाखौँ नगद र तास बरामद!
- वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौंबाट पक्राउ
- मुगुमा ७५ वर्षीय वृद्धको खुडा प्रहार गरी हत्या, ३२ वर्षीय अजबिर प्रहरी नियन्त्रणमा
- काठमाडौँको ओख्रेनीमा प्रहरीको छापा: ५ लाख ५२ हजार नगद र ६३ थान कौडासहित ७ जना जुवाडे पक्राउ!
- प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक दीक्षान्त समारोह सम्पन्न: ‘दबाब र प्रभावमा नपरी कर्तव्यनिष्ठ हुन’ आह्वान

प्रतिकृया दिनुहोस्