आईएमई लाइफ इन्स्योरेन्सद्वारा पहिलो एभरेष्ट क्लब बीजेताघिमिरे सम्मानित ।
- thantikhabar
- July 4, 2025
160.9K
SHARES
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व.२०८१/०८२ कालागि ल्याएको क्लब योजनामध्येको सर्वोच्च क्लब “एभरेष्ट क्लब”मा पुग्न सफलहनु भएकी सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरेलेपहिलो पटक उक्त क्लबको लक्ष्य पूरा गर्नु भएको थियो । सोअवसरमा केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्मान गरेकोछ ।
आफ्ना अभिकर्ताहरुलाइ प्रेरणा तथा हौसल्ला प्रदान गर्ने उद्देश्यलेउक्त सम्मान गरिएको थियो । सो कार्यक्रममा कम्पनीका प्रमुखकार्यकारी अधिकृत, उच्च व्यवस्थापन, विभागीय प्रमुखहरु रकर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त सम्मान कार्यक्रममाघिमिरेका श्रीमान तथा परिवारका सदस्यहरुलाई समेत उपस्थितिगराइ हौसल्ला प्रदान गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवनकुमार खड्काले यो सम्मान केवल “एभरेष्ट क्लब” मात्र नभइ जीवनबीमा व्यवसायमा निष्ठा, लक्ष्यप्रति प्रतिबद्धता र कठिन परिश्रमकोसम्मान हो । कम्पनीले विभिन्न विधामा उत्कृष्ट अभिकर्ताहरुलाईसम्मान गर्दै आएको छ र यसले सम्पूर्ण अभिकर्ताहरुलाई अझऊर्जावान र प्रेरित बनाउनेछ भन्दै आफ्ना भनाइहरु राख्नुभयो !
📸📸✍🏻✍🏻
आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि.
हाथवे कम्प्लेक्स, लैन्चौर, काठमाडौं।
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
- पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
- जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ, ९ लाखभन्दा बढी नगद बरामद
- पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने, सतर्क रहन मौसमविद्को सुझाव
- आजको राशिफल — १ भदौ २०८३, सोमबार
- नयाँ पुस्ताका फोटोग्राफरका प्रेरणाका स्रोत बने वरिष्ठ फोटोग्राफर दिनेश भण्डारी, ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आज देशभर मनसुनी प्रभाव : धेरै स्थानमा वर्षाको सम्भावना
- आजको पूर्ण राशिफल: २०८३ साल भदौ १ गते, सोमबार | १७ अगस्ट २०२६
- जबरजस्ती करणीको अभियोगमा बाँके र कैलालीबाट दुई जना पक्राउ
- आकर्षक तलबको प्रलोभनमा विदेश पठाइदिन्छु भन्दै ३० लाखभन्दा बढी ठगी, तीन जना पक्राउ
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्