वातावरण

सगरमाथा संवादमा  विश्वका ३५० जना भन्दा बढि रास्ट्र प्रमुख हरुलाई निम्तो गरिने

सगरमाथा संवादमा विश्वका ३५० जना भन्दा बढि रास्ट्र प्रमुख हरुलाई निम्तो गरिने

सगरमाथा संवाद हुन कारीब दुई महिना बढी समय रहदा सरकारले यसबारे जानाकारी गराउदै ३५० जना भन्दा जना भन्दा बढि रास्ट्र प्रमुख हरुलाई निम्तो गर्ने भएको छ ! २०८२ जेठ २ गते देखी ४ गते सम्म संचालन हुने उक्त संवादमा विश्वका ३५० जना भन्दा बढी रास्ट्र प्रमुखहरु निम्तो गरिने पररास्ट्र मन्त्रालयका सचिब अमृतबहादुर राईले जानाकारी दिनुभएको छ !…

Page 5 of 512345