अर्थतन्त्र

आई. एम. ई. लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावाधिक सद्भावना दुत २०२५

आई. एम. ई. लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावाधिक सद्भावना दुत २०२५

काठमाण्डौँ, बैशाख ०७, २०८२ आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कम्पनीकाउच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा श्रीमतीसुशिला रोकालाई “सरल सावधिक जीवन बीमा योजना” को प्रडक्टएम्बासडर (सद्भावनादुत) २०२५ घोषण गरेको छ । श्रीमती सुशिलारोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरुमध्येबाट उत्कृष्ट व्यवसाय गरि “सरल सवाधिक जीवन बीमा”योजना को सद्भावनादुत हुन सफल हुनुभएको हो ।…

बजेट तयारी–छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

बजेट तयारी–छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिनुभएको छ । आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री ओलीले उत्पादन र रोजगारी वृद्धि गर्न ठोस योजनासहित…

  • आगामी गभर्नरलाई १२ बुँदे सुझाव दिएर विदा भए गभर्नर अधिकारी

    आगामी गभर्नरलाई १२ बुँदे सुझाव दिएर विदा भए गभर्नर अधिकारी

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट आज शुक्रबार विदा भएकाहुनुभएको छ ! आफु गभर्नर हुँदाको अवधिमा राष्ट्र बैंकले सम्पादन गरेका प्रमुख कार्य तथा उपलब्धि सार्वजनिक गर्दै उहाँ बिदाई हुनुभएको हो । यस क्रममा राष्ट्र बैंकले २०७७ देखि २०८१...

  • नबिल बैंकको का.मु. सी. इ. ओ. मा मनोज कुमार ज्ञवाली नियुक्त

    नबिल बैंकको का.मु. सी. इ. ओ. मा मनोज कुमार ज्ञवाली नियुक्त

    काठमाडौं । नबिल बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार ज्ञवाली नियुक्त हुनुभएको छ । बैंकको चैत्र १३ गते बिहान बसेको संचालक समितिको बैठकले बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवालीलाई का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोक्ने निर्णय गरेको...

  • सिटिजन लाइफको साधारणसभा सम्पन्न

    सिटिजन लाइफको साधारणसभा सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारणसभा कम्पनीका संचालक समितिका अध्यक्ष प्रदिप जङ्ग पाण्डेको अध्यक्षतामा आज  काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा भब्यताकासाथ सम्पन्न भएको छ। सभाले चुक्ता पूँजीको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र १.४२०२२ प्रतिशत नगद लाभांश (कर समेत)...

  • नेप्सेको सी.ई.ओ.मा नारद लुँइटेल नियुक्त

    नेप्सेको सी.ई.ओ.मा नारद लुँइटेल नियुक्त

    नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नारदकुमार लुँइटेल नियुक्त हुनुभएको छ । आज सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उहाँ यस अघि २०७२ देखि २०७६ सम्म तारागाउँ विकास समितिको अध्यक्ष हुनुभई सकेको...

  • सुनको मूल्य घट्यो !

    सुनको मूल्य घट्यो !

    काठमाडौं –  सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख ७३ हजार ५ सय रुपैयाँमा रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघलेजानाकारी दिएको छ । आइतबार प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको...

  • यस्तो छ, आजको डलर लगायत विदेशी मुद्राको सटही दर

    यस्तो छ, आजको डलर लगायत विदेशी मुद्राको सटही दर

    काठमाडौँ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको...