नेप्सेको सी.ई.ओ.मा नारद लुँइटेल नियुक्त
- thantikhabar
- March 24, 2025
140.4K
SHARES
नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नारदकुमार लुँइटेल नियुक्त हुनुभएको छ । आज सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उहाँ यस अघि २०७२ देखि २०७६ सम्म तारागाउँ विकास समितिको अध्यक्ष हुनुभई सकेको छ, साथै उहाँ नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को कार्यकारी निर्देशक पनि हुनुभएको थियो । पर्यटन व्यवसाय र अध्यापनमा पनि संलग्न सर्लाही हरिवनका ४५ वर्षीय लुँइटेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गर्नुभएको छ ।
- Nepal Real Estate and Construction Expo Scheduled for September
- सेप्टेम्बरमा ‘नेपाल रियल स्टेट एण्ड कन्स्ट्रक्सन एक्स्पो’ हुँदै, हरित तथा व्यवस्थित शहरीकरणमा जोड
- दक्षिण एशियाली ज्योतिष महासंघको महासचिवमा रविन पंगेनी सर्वसम्मत निर्वाचित
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026

प्रतिकृया दिनुहोस्