सिटी एक्सप्रेसको १९औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाण्डाै । सिटी एक्सप्रेस मनी ट्रान्सफर हिजाे १८ वसन्त पार गरेर १९औं वर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेसले १९औं वार्षिकोत्सवको अवसरमा आफ्नो केन्द्रीय कार्यालय प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रम सु-सम्पन्न भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘रक्तदान जीवनदान –...


