अर्थतन्त्र

गरिमा विकास बैंकद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सु-सम्पन्न

गरिमा विकास बैंकद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सु-सम्पन्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले असार २२ गते आइतबारकादिन  हरिशयनी एकादशीको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशका विभिन्न ६ स्थानमा धार्मिक र वातावरणीय दृष्टिकोणले विशेष महत्व राख्ने बर र पिपलका बिरुवाहरूको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कास्की जिल्लाको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जा जिल्लाको गह्रौ कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट…

पर्यटन क्षेत्र २४ सै घण्टा खुला गर्नुपर्छ : एमाले उपाध्यक्ष पाण्डे

पर्यटन क्षेत्र २४ सै घण्टा खुला गर्नुपर्छ : एमाले उपाध्यक्ष पाण्डे

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न र यसलाई २४ सै घण्टा खुला राख्न जरुरी रहेको बताउनु भएको छ   । शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको ‘अर्थतन्त्र दशक जर्नल’ सार्वजनिक तथा ‘पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो  । रात्रिकालीन पर्यटनमा अवरोध र यसको…

  • प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की चयन

    प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की चयन

    प्रभु बैंकको संचालक समितिको अध्यक्षमा किशोर जङ्ग कार्की चयन भएका छन् । बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले कार्कीलाई अध्यक्ष चयन गरेको हो । त्यस्तै बैठकले रमेश राज अर्याललाई स्वतन्त्र संचालक समेत चयन गरेको छ।

  • “बजेट यथार्थपरक छ” : अर्थमन्त्री विष्णुप्रसाद पौडेल

    “बजेट यथार्थपरक छ” : अर्थमन्त्री विष्णुप्रसाद पौडेल

      काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि यथार्थपरक बजेट ल्याएको बताउनु भएको छ । इकोनोमिक मिडिया सोसाइटी (इम्सन)ले आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा छलफलका लागि आयोजित कार्यक्रममा उहाँले आफूले लोकप्रियभन्दा पनि...