Author: thantikhabar

विदेश पठाइदिने नाममा ठगी गर्ने दुई जना पक्राउ

विदेश पठाइदिने नाममा ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ बस्ने काभ्रे भुल्लु नगरपालिका–१ घर भएका ५२ वर्षीय मधुसुदन पराजुली र काठमाडौं महानगरपालिका–२८ बस्ने पर्वत कुश्मा नगरपालिका–२ घर भएका ३२ वर्षीय प्रकाश बास्तोला रहेका छन् । प्रहरीका अनुसार…

इन्टरपोल रेड नोटिसपछि वैदेशिक रोजगारी ठगीका फरार अभियुक्त युएईबाट पक्राउ

इन्टरपोल रेड नोटिसपछि वैदेशिक रोजगारी ठगीका फरार अभियुक्त युएईबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादी युएईबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा Panchthar मिक्लाजुङ गाउँपालिका–५ घर भएका ३६ वर्षीय सुवास लावती रहेका छन् । नेपाल प्रहरीको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८२ साउन २६ गते उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो । त्यसपछि एनसिबि अबुधाबी (युएई) को…

  • नक्कली ट्रान्सक्रिप्ट बनाएको आरोपमा फरार प्रतिवादी पक्राउ

    नक्कली ट्रान्सक्रिप्ट बनाएको आरोपमा फरार प्रतिवादी पक्राउ

    काठमाडौं । सरकारी छाप तथा दस्तखत कीर्ते मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा Lalitpur महानगरपालिका–३ आदर्श टोल बस्ने ६१ वर्षीय क्रोडी फ्रेच क्षेत्री उर्फ फरदिनान्द भ्यालेन्टाईन फेट्ज रहेका छन् । आफ्नै छोरीको कक्षा ११...

  • जबरजस्ती करणी अभियोगमा तीन जिल्लाबाट तीन जना पक्राउ

    जबरजस्ती करणी अभियोगमा तीन जिल्लाबाट तीन जना पक्राउ

    काठमाडौं । देशका विभिन्न जिल्लामा महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । Bardiya मा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुबन नगरपालिका–६ गणतन्त्र टोल बस्ने २८ वर्षीय सुशिल सुनारलाई प्रहरीले पक्राउ गरेको छ । उजुरीपछि...

  • गुल्मीमा श्रीमतीको हत्या गरेको अभियोगमा पति पक्राउ

    गुल्मीमा श्रीमतीको हत्या गरेको अभियोगमा पति पक्राउ

    गुल्मीमा आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ईस्मा गाउँपालिका–६ साहुघर बस्ने ४५ वर्षीय थमन बहादुर कुमाललाई आफ्नी ४३ वर्षीया श्रीमती एमी कुमालमाथि कुटपिट गरी हत्या गरेको आरोपमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो...

  • गोरखामा दुई छुट्टाछुट्टै दुर्घटना : बालकसहित दुई जनाको मृत्यु

    गोरखामा दुई छुट्टाछुट्टै दुर्घटना : बालकसहित दुई जनाको मृत्यु

    गोरखामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । भिमसेन थापा गाउँपालिका–२ रातामाटेस्थित सडकमा गोरखा बजारबाट आरूघाटतर्फ जाँदै गरेको ना. ६ त ६०५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार भिमसेन थापा गाउँपालिका–३ माथिल्लो...