आजको राशिफल — ५ जेठ २०८३, मंगलवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आत्मविश्वास बढ्ने दिन छ। नयाँ कामको प्रस्ताव आउन सक्छ। व्यापारमा लाभ मिल्ने संकेत छ। परिवारसँग समय बिताउँदा मन शान्त हुनेछ। प्रेम सम्बन्धमा सकारात्मकता आउनेछ। वृष (इ, उ, ए, ओ,...


