Author: thantikhabar

आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026

आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026

केन्द्रीय मौसम अपडेट हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।…

कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ

कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ

काठमाडौं, जेठ | जबरजस्ती करणी मुद्दामा जन्मकैदको सजाय काटिरहेकै अवस्थामा कारागारबाट फरार भएका एक प्रतिवादीलाई प्रहरीले नवलपरासी पूर्वबाट नभई महोत्तरीको बर्दिबासबाट पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा नवलपरासी पूर्व कावासोती नगरपालिका-३ घर भएका २४ वर्षीय निशान तामाङ रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले शुक्रबार बिहान महोत्तरीको बर्दिबास नगरपालिका-५…

  • महोत्तरीमा खोलामा डुबेर ११ वर्षीय बालकको दुःखद मृत्यु

    महोत्तरीमा खोलामा डुबेर ११ वर्षीय बालकको दुःखद मृत्यु

    महोत्तरी, जेठ | महोत्तरीको लोहरपट्टी नगरपालिकामा खोलामा डुबेर एक नाबालकको अकालमै ज्यान गएको छ। स्थानीय गेउरका खोलामा डुब्दा लोहरपट्टी नगरपालिका-४ बस्ने धनबिर मण्डलका ११ वर्षीय छोरा सिदार्थ मण्डलको शुक्रबार दिउँसो दुःखद मृत्यु भएको हो। खोलामा खेल्ने वा नुहाउने क्रममा अचानक...

  • सिराहामा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा एक जनाको मृत्यु

    सिराहामा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा एक जनाको मृत्यु

    सिराहा, जेठ | सिराहाको कल्याणपुर नगरपालिकामा करेन्ट लागेर एक जनाको अकालमै दुःखद मृत्यु भएको छ। आफ्नै घरमा रहेको विद्युत जडित पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा कल्याणपुर नगरपालिका-१२ बेल्हा बस्ने ४८ वर्षीय संजिव पुर्वेको ज्यान गएको हो। शनिबार बिहान...

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    रामेछापमा ३५ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप नगरपालिका–१ गोठगाउँ खुर्पाती टोल बस्ने २१ वर्षीय बिक्रम भुजेल रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बिक्रम भुजेलले ती महिलामाथि...