Author: thantikhabar

इन-स्पान सेन्टर अफ एक्सिलेन्सद्वारा पहिलो बोर्ड बैठक सम्पन्न, नौ सदस्यीय कार्यकारी बोर्ड औपचारिक रूपमा गठन

इन-स्पान सेन्टर अफ एक्सिलेन्सद्वारा पहिलो बोर्ड बैठक सम्पन्न, नौ सदस्यीय कार्यकारी बोर्ड औपचारिक रूपमा गठन

काठमाडौं, नेपाल, ९ जुलाई २०२६ – इन्डिया–नेपाल स्टार्टअप पार्टनरसिपनेटवर्क (IN-SPAN) सेन्टर अफ एक्सिलेन्स ले ९ जुलाई २०२६ मा आफ्नोपहिलो बोर्ड बैठक सम्पन्न गर्दै तदर्थ समितिलाई औपचारिक रूपमा कार्यकारीबोर्डमा रूपान्तरण गरेको छ। यस ऐतिहासिक बैठकसँगै सेन्टरको संस्थागतसुशासन संरचनाको औपचारिक सुरुवात भएको छ तथा आगामी वर्षहरूका लागिप्राथमिकताहरू निर्धारण गरिएको छ। यो पहल नेपाल–भारत उद्योग वाणिज्य संघ (NICCI),…

आकर्षक तलबको लोभ देखाएर लाखौँ ठगी! वैदेशिक रोजगारीको नाममा ५ जना पक्राउ

आकर्षक तलबको लोभ देखाएर लाखौँ ठगी! वैदेशिक रोजगारीको नाममा ५ जना पक्राउ

काठमाडौं, वैदेशिक रोजगारीमा पोल्याण्ड, सर्बिया, युके, पोर्चुगल र जापान पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेका व्यक्तिहरूमध्ये: पूर्णबहादुर दुरा – पोल्याण्ड पठाइदिने भन्दै १४ लाख रुपैयाँ ठगी कमला खत्री – सर्बिया पठाइदिने भन्दै ४ लाख ४५ हजार रुपैयाँ ठगी सरस्वती गिरी –…

  • त्रिपुरेश्वरमा शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारकै क्रममा निधन

    त्रिपुरेश्वरमा शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारकै क्रममा निधन

    काठमाडौं, असार २६। काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। काठमाडौं प्रहरीका अनुसार वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११:२० बजे मृत्यु भएको हो।...

  • दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मनीस्थित DSIK बीच रणनीतिक साझेदारी

    दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मनीस्थित DSIK बीच रणनीतिक साझेदारी

    काठमाडौं। सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति प्रतिबद्ध कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मनीस्थित डोइचे स्पारकासेनस्टिफ्टुङ फ्युर इन्टरनासियोनाले कोओपरेशन (Deutsche Sparkassenstiftung für internationale Kooperation–DSIK) सँग रणनीतिक परियोजना सम्झौता गरेको छ। जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास...

  • कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत बाजुराको गौमुल गाउँपालिकाका सामुदायिक विद्यालयहरूलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ। बैंकले गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण–सिकाइलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्मार्ट टेलिभिजन उपलब्ध गराएको जनाएको...