युनाइटेड अजोडका सिईओले पाए झण्डै १ करोड पारिश्रमिक
काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई तलब, भत्ता तथा अन्य सुविधासहित कुल ९७ लाख ४९ हजार ८८० रुपैयाँ पारिश्रमिक उपलब्ध गराएको छ। कम्पनीको वार्षिक प्रतिवेदनअनुसार हाल सिईओको जिम्मेवारी सम्हालिरहेका नारायणकुमार भट्टराई ले...


