Author: thantikhabar

न्यूजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी! आरोपी काठमाडौंबाट पक्राउ

न्यूजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी! आरोपी काठमाडौंबाट पक्राउ

काठमाडौं, वैदेशिक रोजगारीका नाममा न्यूजिल्याण्ड पठाइदिने प्रलोभन देखाएर ९ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१८ बस्दै आएका भारतको बिहार राज्य, गोपालगञ्ज घर भएका ४२ वर्षीय संजय कुमार रहेका छन्। प्रहरीका अनुसार संजयले एक पीडितलाई आकर्षक तलबसहित न्यूजिल्याण्ड पठाइदिने आश्वासन दिई ९ लाख ८० हजार रुपैयाँ लिएका…

नयाँ बसपार्कमा रहस्यमय मृत्यु: बिग्रिएको बसभित्र २४ वर्षीय युवक मृत फेला

नयाँ बसपार्कमा रहस्यमय मृत्यु: बिग्रिएको बसभित्र २४ वर्षीय युवक मृत फेला

काठमाडौं, काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्कभित्र पार्किङमा रहेको बिग्रिएको बसभित्र एक अन्दाजी २४ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार मृतकको नाम, थर र स्थायी ठेगाना हालसम्म खुल्न सकेको छैन। बिहीबार बसभित्र शव फेला परेपछि घटनास्थलमा प्रहरी पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। मृत्युको कारण तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि…

  • विश्व कपलाइ एक उपहार – गोल

    विश्व कपलाइ एक उपहार – गोल

    यो डल्लो, गोलो भकुण्डो कसले बनायो? नाम छैन उसको, तर कस्तो बुद्धि र तागत खन्यायो! संसारभरि फैलिएको छ यसको साम्राज्य, एउटै गोलोले हल्लाइदिन्छ सिंगो विश्व आज। एउटा मैदान, केही रेखा र एउटा जाली, त्यहीभित्र कैद छन् हजारौँ आँखाका सपनाहरू खाली।...

  • ३ दिन देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

    ३ दिन देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

    (जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अनुमानअनुसार) १७ असार २०८३ (बुधवार) देशभर मनसुनी प्रणालीको प्रभाव कायम रहने सम्भावना छ। अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन...

  • १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ

    १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ

    मोरङ। १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मोरङको मिक्लाजुङ गाउँपालिका–६ निवासी २७ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पीडित पक्षबाट प्राप्त उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको टोलीले मंगलबार दिउँसो आरोपितलाई नियन्त्रणमा लिएको हो। घटनासम्बन्धी...

  • झापामा जुवातास खेल्दै गरेका ४ जना पक्राउ, नगद र तास बरामद

    झापामा जुवातास खेल्दै गरेका ४ जना पक्राउ, नगद र तास बरामद

    झापा। मेचीनगर नगरपालिका–१० स्थित एक कोल्ड स्टोरबाट जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा उक्त कोल्ड स्टोरका सञ्चालक ४२ वर्षीय रामपत राजवंशीलगायत चार जना रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनीहरूको साथबाट...