Author: thantikhabar

अमेरिकाको अवसर त्यागेर मातृभूमिको सेवामा रामकुमार श्रेष्ठ

अमेरिकाको अवसर त्यागेर मातृभूमिको सेवामा रामकुमार श्रेष्ठ

काठमाडौं। केही व्यक्तिहरू आफ्नो सफलतालाई व्यक्तिगत उपलब्धिमा सीमित राख्छन् भने केही व्यक्तिहरू समाजको परिवर्तनलाई नै आफ्नो जीवनको लक्ष्य बनाउँछन्। काठमाडौं महानगरपालिका–१७, खुसीबु निवासी वरिष्ठ समाजसेवी रामकुमार श्रेष्ठ त्यस्ता व्यक्तित्व हुन्, जसले विदेशमा सुख–सुविधायुक्त जीवन बिताउने अवसर हुँदाहुँदै पनि आफ्नै देशको सेवा रोजेका छन्। ओखलढुंगा जिल्लाको रुम्जाटारमा जन्मिएका श्रेष्ठले नेपाल सरकारको जागिर छाडेर अमेरिकाको यात्रा गरेका…

नेपालमा ९ वर्ष जेल बसेका अमेरिकी नागरिक आफ्नै देशमा पनि बाल यौन दुराचारमा दोषी ठहर

नेपालमा ९ वर्ष जेल बसेका अमेरिकी नागरिक आफ्नै देशमा पनि बाल यौन दुराचारमा दोषी ठहर

काठमाडौं । नेपालमा बाल यौन दुराचारको अभियोगमा ९ वर्ष कैद सजाय भोगेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सअमेरिकाको संघीय अदालतबाट पनि सोही प्रकृतिको कसुरमा दोषी ठहर भएका छन्। अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार नेपालमा सजाय पूरा गरी फर्किएका कुम्ब्सलाई सेप्टेम्बर २०२५ मा अमेरिकी कानुन प्रवर्तन निकायले पक्राउ गरेको थियो।…

  • वरखोल्सा खोलानजिकै महिलाको शव फेला, प्रहरीले थालेको अनुसन्धान

    वरखोल्सा खोलानजिकै महिलाको शव फेला, प्रहरीले थालेको अनुसन्धान

    नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा एक महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार ककनी गाउँपालिका–६ पैतिसकिलोस्थित वरखोल्सा खोला नजिक सोही स्थानको गाई फार्ममा काम गर्ने लिखु गाउँपालिका–३ ढाडेफेदी घर भएकी ४५ वर्षीया दुर्गा राई सोमबार मृत अवस्थामा फेला परेकी हुन्।...

  • मनसुन सक्रिय: देशका धेरै स्थानमा वर्षा, सतर्क रहन आग्रह

    मनसुन सक्रिय: देशका धेरै स्थानमा वर्षा, सतर्क रहन आग्रह

    काठमाडौं । ५ साउन २०८३, मंगलबार, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन,...

  • गोरखामा बिजुलीको पोलबाट करेन्ट लाग्दा ६५ वर्षीया महिलाको मृत्यु

    गोरखामा बिजुलीको पोलबाट करेन्ट लाग्दा ६५ वर्षीया महिलाको मृत्यु

    गोरखा । गोरखाको आरूघाट गाउँपालिकामा करेन्ट लागेर एक वृद्ध महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा आरूघाट गाउँपालिका–१ निवासी ६५ वर्षीया धनकुमारी गुरुङ रहेकी छन्। प्रहरीका अनुसार आइतबार बेलुकी आरूघाट गाउँपालिका–२ माथिल्लो कटुन्जे पुनाचौतारास्थित बिजुलीको पोलबाट करेन्ट लागेर उनी गम्भीर घाइते...

  • दुई जिल्लामा करेन्ट लागेर दुई जनाको मृत्यु

    दुई जिल्लामा करेन्ट लागेर दुई जनाको मृत्यु

    काठमाडौं, ललितपुर र चितवनमा छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। ललितपुरको बागमती गाउँपालिका–१, घुसेल निवासी ४० वर्षीय दिनेश लो आफ्नै घरमा विद्युत् जडित भुसा काट्ने मेसिन सञ्चालन गर्ने क्रममा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै,...

  • दुःखद घटना : स्याङ्जामा पहिरोले पुरिँदा ६५ वर्षीय वृद्धको ज्यान गयो

    दुःखद घटना : स्याङ्जामा पहिरोले पुरिँदा ६५ वर्षीय वृद्धको ज्यान गयो

    स्याङ्जा, स्याङ्जाको गल्याङ नगरपालिका–६ वनपालेमा पहिरोले पुरिँदा ६५ वर्षीय धनबहादुर थापाको मृत्यु भएको छ। प्रहरीका अनुसार बिहीबार बिहान आफ्नै गोठमा काम गरिरहेका बेला गोठमाथिबाट आएको पहिरोले उनलाई पुरेको थियो। घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।...