Author: thantikhabar

राष्ट्रिय संकटमा निजी क्षेत्रको ऐक्यबद्धता: रक्तदान, आधुनिक ड्रोन प्रविधि र कर छुटको मागसहित चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको अग्रसरता

राष्ट्रिय संकटमा निजी क्षेत्रको ऐक्यबद्धता: रक्तदान, आधुनिक ड्रोन प्रविधि र कर छुटको मागसहित चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको अग्रसरता

  काठमाडौं । प्राकृतिक विपद्का कारण मुलुकका विभिन्न क्षेत्रमा कठिन परिस्थिति सिर्जना भइरहेका बेला नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रको सक्रियता बढाएको छ। चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राको अग्रसरतामा मानवीय सहायता, आधुनिक प्रविधिको प्रयोग र सरकारसँगको नीतिगत समन्वयलाई एकसाथ अघि बढाइएको हो। विपद्को समयमा घाइते तथा बिरामीको उपचारका लागि आवश्यक…

रसुवा बाढीपीडितका लागि नेपाल लाइफको २ करोड ५१ लाख सहयोग

रसुवा बाढीपीडितका लागि नेपाल लाइफको २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम सहयोग गरेको जनाएको छ। सहयोग रकमको…

  • अत्यन्त जरुरी सूचना : बाढीपहिरोपछि दुई जना सम्पर्कविहीन, खोजीका लागि अपिल

    अत्यन्त जरुरी सूचना : बाढीपहिरोपछि दुई जना सम्पर्कविहीन, खोजीका लागि अपिल

    स्याफुबेंसी/वेत्रावती, रसुवा । मिति २०८३ साल भदौ १० गते, बुधबार आएको अत्यधिक बाढीपहिरोका कारण स्याफुबेंसीस्थित मेगा बैंकमा गार्डका रूपमा कार्यरत भीमबहादुर खड्का र वेत्रावतीस्थित मुक्तिनाथ बैंकमा गार्डका रूपमा कार्यरत रामकाजी गोदार सम्पर्कविहीन भएको परिवारले जनाएको छ। बाढीपहिरोपछि दुवै जनासँग सम्पर्क हुन...

  • भोटेकोशी बाढीपछि उद्धार र खोजीका लागि थप प्रहरी टोली परिचालन

    भोटेकोशी बाढीपछि उद्धार र खोजीका लागि थप प्रहरी टोली परिचालन

    काठमाडौँ, ११ भदौ ।ठाँटी खबर। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लाहरू प्रभावित भएपछि उद्धार, खोजी तथा राहत व्यवस्थापनका लागि नेपाल प्रहरीले थप जनशक्ति परिचालन गरेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, बेपत्ता व्यक्तिको...