करेन्ट लागेर दुई जनाको मृत्यु, काठमाडौंमा ४६ वर्षीय र बाँकेमा ७ वर्षीय बालकको ज्यान गयो
काठमाडौं, १५ भदौ । काठमाडौं र बाँकेमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। छुट्टाछुट्टै घटनामा एक जना श्रमिक र एक बालकको ज्यान गएको प्रहरीले जनाएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका–६, पैँयुटारस्थित सृदिस इन्जिनियरिङ आइरन ग्रिल कारखानामा काम गर्ने ललितपुरको...


