होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु, १८ वर्षीय किशोर पक्राउ
काठमाडौं, ५ भदौ काठमाडौं महानगरपालिका–१०, शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा भएको कुटपिट तथा धारिलो हतियार प्रहारबाट २२ वर्षीय युवकको मृत्यु भएको छ। दाङ, घोराही उपमहानगरपालिका–१७ घर भई उक्त होस्टलमा बस्दै आएका बसन्त कालाथोकीको हत्या गरेको अभियोगमा प्रहरीले सोही होस्टलमा बस्ने बारा, कलैया...


