नेपाल–भारत उद्योग वाणिज्य संघ -निक्की_द्वारा आयोजित‘स्टार्टअप संवाद’ले नेपालको स्टार्टअप इकोसिस्टमलाई गति दिननीतिगत कमी र पूर्वाधार आवश्यकताहरू पहिचान गर्यो ।
काठमाडौं, २०८२ फागुन २९, -मार्च १३, २०२६, नेपाल–भारत उद्योगवाणिज्य संघ -निक्की_ले आज काठमाडौंको डुसिट प्रिन्सेस होटलमा ‘‘स्टार्टअप संवाद राउन्डटेबल’’ आयोजनागर्यो । कार्यक्रममा उदीयमान नव उद्यमी यूवाहरू, शैक्षिक क्षेत्रकानेतृत्वदायी प्रतिनिधिहरू तथा उद्योग वाणिज्य क्षेत्रका विज्ञहरूसहितको विविध समूह सहभागी भई नेपालको ‘स्टार्टअप क्षेत्रकोवास्तविकताहरु’ को...


