देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला
काठमाडौं, २६ फागुन — देशका विभिन्न जिल्लामा छुट्टाछुट्टै घटनामा ५ जना मृत अवस्थामा फेला परेका छन्। बागलुङ – बागलुङ नगरपालिका–३ गहते बाँझोखेतस्थित खेतमा पर्वत कुश्मा नगरपालिका–१ घर बताउने अन्दाजी ५५ वर्षीय पुरुषमंगलबार मृत अवस्थामा फेला परेका छन्। महोत्तरी – बर्दिबास...


