प्रहरी महानिरीक्षक कार्कीको निर्देशन: “आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सबै प्रहरी एकजुट”
काठमाडौं, १७ फागुन – नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आगामी निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिएर भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने निर्देशन दिनुभएको छ। उहाँले भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा प्रहरीलाई निर्वाचनपूर्व, निर्वाचनको समय,...


