श्री माटोकोरी आधारभूत बिद्यालय बकैया -०७ हर्दा मकवानपुरमा सरस्वती मन्दिर तथा चौतारोको उद्घाटन
श्री माटोकोरी आधारभूत बिद्यालय बकैया -०७ हर्दा मकवानपुरमा समाजसेवी ,बुद्धिजीवी ,पुर्व विद्यार्थीहरु तथा शिक्षकहरुको सहयोगमा निर्माण गरिएको सरस्वती मन्दिर तथा चौतारोको उदघाटन गरिएको छ ! पवन सिङ गुरुङ को सभाअध्यक्षता धर्मराज लामिछानेको प्रमुख आतिथ्यता, मान बहादुर सिङतानको बिशिस्ट आतिथ्यता, बकैया...


