ठाँटि विशेष

कुमारी बैंक लिमिटेडको Mastercard सेवा औपचारिक शुभारम्भ, डिजिटल बैंकिङ यात्रामा नयाँ माइलस्टोन

कुमारी बैंक लिमिटेडको Mastercard सेवा औपचारिक शुभारम्भ, डिजिटल बैंकिङ यात्रामा नयाँ माइलस्टोन

कुमारी बैंक लिमिटेडले आफ्नो Mastercard सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै बैंकको डिजिटल सेवामा महत्वपूर्ण विस्तार गरेको घोषणा गरेको छ। काठमाडौंमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत बैंकले आफ्ना ग्राहकहरूका लागि बिहीबारबाट डेबिट Mastercard जारी गर्न सुरु गरेको जानकारी गराएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले स्वागत मन्तव्य मार्फत बैंकको डिजिटल रूपान्तरण तथा ग्राहकमैत्री सेवाका क्षेत्रमा…

रेष्टुरेन्टभित्र जुवा खेल्दै ७ जना रंगेहात पक्राउ

रेष्टुरेन्टभित्र जुवा खेल्दै ७ जना रंगेहात पक्राउ

दार्चुला, महाकाली नगरपालिका–४ तल्लासैन बस्ने ५२ वर्षीय मोहन सिंह बिष्टले सञ्चालन गरेको “अपि रेष्टुरेन्ट”मा जुवातास खेलिरहेको अवस्थामा मोहनसहित ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूबाट नगद ५० हजार २ सय ५ रुपैयाँ र २ बुक तास बरामद गरिएको छ। प्रहरीका अनुसार, यस…

  • ब्रेकिङ: सुर्खेतमा ब्राउनसुगरसहित दुई युवक पक्राउ!

    ब्रेकिङ: सुर्खेतमा ब्राउनसुगरसहित दुई युवक पक्राउ!

    सुर्खेत,  लागूऔषध विरुद्धको अभियान अन्तर्गत प्रहरीले ठूलो सफलता हात पारेको छ। वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदे क्षेत्रबाट ब्राउनसुगर जस्तो देखिने लागूऔषध (२ ग्राम) सहित २ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा ३६ वर्षीय हर्ष सिंह ठकुरी र २२ वर्षीय तुला नेपाली रहेका...

  • बालिकादेखि वृद्धसम्म मृत — श्रृंखलाबद्ध घटना कि संयोग?

    बालिकादेखि वृद्धसम्म मृत — श्रृंखलाबद्ध घटना कि संयोग?

    काठमाडौं, देशका विभिन्न स्थानमा अलग–अलग घटनामा ४ जनाको मृत अवस्थामा फेला परेपछि सर्वसाधारणमा त्रास र चासो बढेको छ। काठमाडौं (तारकेश्वर-६, धर्मस्थली)सिन्धुपाल्चोक घर भएका ६० वर्षीय खिका बहादुर अधिकारी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन्। मृत्युको कारण खुल्न बाँकी...

  • काठमाडौंमा फेरि चोरीको घटना, होस्टलमै असुरक्षा बढ्दो!

    काठमाडौंमा फेरि चोरीको घटना, होस्टलमै असुरक्षा बढ्दो!

    काठमाडौं महानगरपालिका–३२, मदन भण्डारी पार्क नजिकै रहेको ओम शान्ती बोईज होस्टलमा गए राति चोरीको घटना भएको छ। होस्टलमा बस्दै आएका धनुषाका २१ वर्षीय राजन राज साहको कोठा नै चोरको निशानामा परेको हो। चोरले कोठाबाट १ थान ल्यापटप, १ थान मोबाइल...

  • कालोपुलमा चोरी प्रकरण: सुनचाँदीसहित २ जना पक्राउ

    कालोपुलमा चोरी प्रकरण: सुनचाँदीसहित २ जना पक्राउ

    काठमाडौं, चैत ८ — काठमाडौं महानगरपालिका–५ कालोपुलस्थित एक व्यक्तिको डेराबाट सुनचाँदीसहित ठूलो धनमाल चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ–२ का २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगंगा–२ का २६ वर्षीय निरज...

  • विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने गिरोह पक्राउ

    विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने गिरोह पक्राउ

    काठमाडौं, चैत ८ — वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिन्छु भन्दै सर्वसाधारणबाट लाखौं रुपैयाँ ठगी गर्ने आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कीर्तिपुर–७ बस्ने अर्जुन बहादुर पौडेल, महालक्ष्मी–७ बस्ने डिल्ली राम भुजेल, काठमाडौं–१६ बस्ने...